×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

मुल्य वृद्धि गर्नेलाई कारवाही गर

  •  
  • शुक्रबार, असार ०१, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    संपादकीय
    नयाँ आर्थिक वर्ष सुरु नहुदै व्यापारीले दैनिक उपभोग्य सामाग्रीको मुल्य बढाएका छन् । सरकारले आगामी आर्थिक वर्षका लागि अन्तर शुल्क बढाएपछि व्यापारीहरुले भने अहिले देखि नै स्टक सामानहरु पनि मंहगोमा बेचेका छन् । जसका कारण उपभोक्ताहरु ठगिन बाध्य छन् । हरेक पटक बजेट भाषण हुन्छ । सरकारले करमा कडाई गर्ने योजनाहरु ल्याउछ अनि व्यापारी व्यवसायीले त्यही मौका छोपेर पुरानै सामानको पनि धमाधम नयाँ मुल्यमा बेच्न परम्परा पुरानै हो । सोही कुरा रोक्न भन्दै जिल्लामा अनुगमन पनि गरिएको छ । तर उक्त अनुगमन गर्नका लागि मात्र गरिएको भन्दै आलोचना सुरु भएको छ । पटक पटक अनुगमन हुने गरपनि प्रशासनले कडाईका साथ कारवाही गर्न नसकेको आरोप उपभोक्ता अधिकारकर्मीको छ । मुल्य सूचि नराख्ने, म्याद नाघेका खाद्यवस्तुको खुलेयाम बिक्रिवितरण गर्नेहरुलाई कारवाही गर्नुको सट्टा सचेत मात्र गराएर छोड्ने गरिएको छ । धेरै वर्ष देखिको अभ्यास यही हो । नयाँ कर्मचारी आउँछन् । अनुगन गर्न जान्छन् । पहिलो पटक भन्दै सचेत गराएर छोड्छन् । तर उनीहरुलाई एक पटक पनि कारवाही भएको छैन् । जिल्ला सदरमुकामको अबस्था यस्तो छ भने गाउँमा झनै के होला । त्यहाँका पसलहरुको अहिले सम्म अनुगमन भएको छैन् । सोझासाझा जनतालाई झुक्याउन व्यापारीको मिलेमतोमा म्याद सकिएका कमशल सामानहरु गाउँ पठाउने चलन छ । यस्तै अबस्था हुने हो भने जनताको स्वास्थ्य अबस्था के होला । गलत गर्नेलाई उपभोक्ता अधिकार ऐनका आधारमा कारवाही प्रक्रिया अगाडी बढाउन सरोकारवालाहरुले ढिलाई गर्नुहुन्न ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असार ०१, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.