×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

भत्ता वितरणमा हेलचक्राइँ नगर

  •  
  • सोमबार, जेठ ०७, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    संपादकीय
    विभिन्न ठाउँका जेष्ठ नागरिकले भत्ता नपाएको खबर सार्वजानिक भएको छ । ८ महिना यता भत्ता नपाएका भन्दै उनीहरुले गुनासो गरिरहेका छन् । स्थानीय सरकारको नेतृत्व गरिरहेका जनप्रतिनिधिले अधिकारको पोको बोकेर हिडेपनि कर्तव्य पुरा गर्न नसकेको जस्तो देखिएको छ । गाउँमै बनेको सिंहदरबारले वृद्धभत्ता जस्तो संवेदनशील विषयमा हेलचक्राइँ गरी समय वितरण नर्गनु दुखद हो । यस अघिको व्यवस्थामा सजिलो संग भत्ता पाएकाहरुलाई अहिले सास्ती दिनु भनेको स्थानीय तहकै गैरजिम्मेवारपन हो । यसलाई तुरुन्त बन्द गर्नुपर्छ । स्थानीय तहको केन्द्रमा रहेको बैङ्क तथा वित्तिय सस्था मार्फत मात्र भत्ता वितरण गर्दा समाजका वृद्धवृद्धा, अपाङ्गताहरु भएकाहरु बैङ्क सम्म पुग्न सक्दैनन् । त्यस्ता व्यक्तिहरुलाई सकिन्छ घरमै, यदी त्यो सम्भव भएन भने उनीहरुलाई पायक पर्ने स्थानमा लगेर भत्ता दिने व्यवस्था स्थानीय सरकारले मिलाउनुपर्छ । सरकारले समाजमा रहेका अरुको साहरामा बाच्नुपर्ने व्यक्तिहरुलाई गुजारा चलाउन थोरै भएपनि सहज होस् भनेर सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो । यस्तो संवेदनशील विषयलाई हलुका रुपमा लिनु हुँदैन । यो पालुङटार नगरपालिका वडा नम्बर १ को मात्र प्रशङ्ग होइन् । जिल्लाका सबै ९४ वडामा यस्ता समस्याहरु हुन सक्छन् । यस अघि गाविस सचिवहरुले खल्तीमा बोकेर भएपनि भत्ता बाढेकै थिए । अब त स्थायी सरचना निर्माण भएको छ । यसले आवश्यक कानून आफै बनाउन सक्छ । यदी नितिगत अफ्ठेरो भएपनि फुकाएर सामाजिक भत्ता वितरणको कामलाई सहज, चुस्त र दुरुस्त बनाउन आवश्यक छ । यसकुरामा स्थानीय सरकारको ध्यान जाहोस् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, जेठ ०७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.