×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखा दरबार पुनःनिर्माणको काममा ढिलाई

  •  
  • बुधबार, बैशाख २६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    बैशाख २६ गते । गोरखा दरबार भत्काएको लामो समय भइसक्दा समेत पुनःनिर्माणको काम सुरु हुन सकेको छैन । पुरातत्व विभागको लार्पवाहीका कारण निर्माण कार्य लथालिङ्ग भएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन् । चैत अघि नै जग हालेर निर्माण सुरु गर्ने बताए पनि पुरातत्वले पटक/पटक भाखा सार्दे आइरहेको छ । ‘हामीले झुटो कुरा बोले जस्तो भएको छ, तर बास्तवमा त्यस्तो होइन्, महत्वपुर्ण अध्ययनहरु गर्नुपरेकाले केही ढिला हुन गएको हो’ गोरखा समाचारसँग कुराकानी गर्दै विभागकी पुरातत्व अधिकृत मञ्जु सिं भण्डारीले भनिन् यद्यपी मन्दिर भत्काउने क्रममा जग मुनी प्वाल देखीए पछि अध्ययन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन यस अघि नै बुझाई सकेको छ ।

    भूकम्पका कारण क्षति पुगेको उक्त दरबार जगै देखि भत्काएर पुनःनिर्माण गनुपर्ने पुरात्वको निर्णयका कारण जग भत्काएको थियो । दरबार भएको ठाउँमा ठुला खाल्डो खनेर राखिएकोले वर्खामा आएको पानी पसेर त्यहाँका अन्य संरसचनामा समेत क्षति पुग्न सक्ने खतरा बढेको छ ।

    यसै विच पुरातत्व विभागले दरबार पुर्नःनिर्माणमा लापरवाही नगरेको स्पष्ट पारेको छ । काम सुरु हुन नसकेको स्वीकार गर्दै उनले आवश्यक तयारी गरिरहेकाले केही ढिलाई भएपनि अब काम सुरु हुने उनको दाबी छ । ‘आज आवश्यक सामान सबै लैजान्छौं भनेर ठेकेदारले भन्नु भाको छ अब केही दिनमा काम सुरु भइहाल्छ’ भण्डारीले भनिन् ।

    काठमाण्डौ बाटै विभिन्न प्रकारका सामान र केमिकलहरु खरिद गरि बुधबार गोरखा ल्याउने तयारी गरिएको छ । उक्त सबै सामानलाई काम गर्ने स्थानमा लगेर जडान गर्न केहि दिन लाग्ने छ । त्यसपछि धमाधम काम गरिने ठेकेदारलाई उदृत गर्दै भण्डारीले भनिन् ‘सम्भवत शुक्रबारबाट काम सुरु हुन्छ भन्ने हामीलाई लागेको छ, त्यसको लागि हामी पनि काठमाण्डौबाट आउँदैछौ ।’

    शाह वंशिय इतिहासको सबै भन्दा पुरानो उक्त दरबार भत्काउने क्रममा जग मुनि प्वाल भेटिएको थियो । पहरा माथि रहेको उक्त दरबारको जग मुनि ओढार जस्तो भाग देखिए पछि पुरातत्वको एक विशेषज्ञ टोलीले अध्ययन गरेको थियो । अध्ययन टोलीले दिएको सुझाव अनुसार दरबार भत्काउने क्रममा जमिन मुनिको भाग कमजोर देखिए पछि पहिले बनाएको स्टेमेन्ट नै बदलेर काम गर्नुपर्ने भएकाले केही ढिलाई भएको उनको भनाई छ ।

    ‘हामीले कत्तिपनि हेलचक्राइँ गरेका छैनौं, वषौं पहिले बनेको दरबार त्यतिका वर्ष सुरक्षित रह्यो अब त्यो भन्दा पनि बलियो कसरी बनाउन सकिन्छ भन्ने कुरामा हाम्रो ध्यान केन्द्रित छ’ भण्डारीले भनिन् । उक्त भागमा विशेष प्रकारको मेसिन राखेर चट्टानलाई बलियो बनाउने तयारी पुरातत्वको छ ।

    दरबार पुर्नःनिर्माणमा वर्षाले अबरोध नपु¥याओस्, भनेर जस्ताले छाएर खट समेत निर्माण गरिएको छ । केही दिन रोकिएको काम अब धमाधम हुने र तोकिएकै समयमा दरबार पुर्नःनिर्माण सक्ने पुरात्वको लक्ष्य छ । शाह बंशिय उद्गम थलो मानिएको जिल्लाको गोरखा दरर्बार तत्कालिन राजा रामशाहको पालामा बिक्रम संम्बत १६६६ ताका बनेको किम्मदन्ती छ ।

    दरबार कहिले र कुन समयमा बन्यो भन्ने कुराको भने अहिले सम्म लिखित प्रमाण भेटिएको छैन् । नेपालकै ऐतिहासिक गोरखा दरबार २०७२ बैशाख १२ को विनाशकारी भुकम्पले पुर्ण रुपमा क्षति पुगेपछि भत्काएर जगैबाट पुर्नःर्निमाण गर्न लागिएको हो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, बैशाख २६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.