×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

आरक्षण सिट कार्यान्वयनमा व्यवसायीको कन्जुस्याइँ

  •  
  • शुक्रबार, चैत १६, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    जिल्लामा सञ्चालन हुने अधिकाशं सवारी साधनले यात्रुलाई आरक्षण सिट उपलब्ध नगराएको भेटिएको छ । जिल्ला प्रहरी कार्यालय अन्र्तगतको महिला तथा बालबालिका सेवा केन्द्र र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सयुक्त छड्के अनुगमनमा परेका २५ यात्रु बाहक सवारी साधन मध्ये १७ वटाले यात्रुलाई कुनै प्रकारको सहुलियत नदिएको जिल्ला ट्राफिक प्रमुख दयाराम पौडेलले बताए ।

    ‘हामीले चेकजाँच गरेका २५ वटामा १७ वटाले उक्त व्यवस्थाको पालना नगरिएको पाइयो’ उनले भने ‘ती मध्ये पनि ५ वटा यात्रु बाहक सवारी साधनमा आरक्षण सिट व्यवस्था नै गरिएको रहेछ ।’ नेपाल सरकारले व्यवस्था गरेको महिला, अपाङ्गता र जेष्ठ नागरिकका लागि अनिवार्य छुट्याउनु पर्ने आरक्षण सुबिधा नपाएको भन्दै यात्रुहरुले गुनासो गरेपछि प्रहरीले छडेक चेकजाँच गरेको हो ।

    महिला तथा बालबालिका सेवा केन्द्रकी शाखा प्रमुख प्रहरी निरीक्षक कमला नरालको नेतृत्वमा गएको टोलीले आरक्षण व्यवस्था कार्यान्वयन नगर्ने सवारी साधनको कागजपत्र नियन्त्रणमा लिएको छ । ती सवारी सधानलाई कानून अनुसार कारबाही गर्ने पौडेलले बताएका छन, ‘कागजपत्र नियन्त्रणमा लिएका छौ, ती सबै सवारी साधनको कसुर हेरेर कारवाही गछौं ।’

    यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारवाही प्रकृया अगाडी बढाएर कसुरका आधारमा ५ सय, एक हजार र १५ सम्म जरिवाना असुल गर्न गरिने उनले बताए । सोही अबसरमा ध्वनी प्रदुषण गरी ठुलो अवाज निकाले चलाइएका दुई वटा मोटरसाईकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । केही वर्ष अघि जिल्लाका सबै यात्रुबाहक सवारीमा आरक्षण सिट र यात्रु क्षमता निर्धारण गरिएको भए पनि पालनमा व्यवसायीले अटेर गर्दै आइरहेका छन् ।

    उक्त व्यवस्था कार्यान्यनमा प्रहरीले पनि चासो नदेखाएको यात्रुहरुको आरोप छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, चैत १६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.