×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कामु प्रधान न्यायधिसले गरे गोरखकाली मन्दिरमा विशेष पुजा

  •  
  • मङ्गलबार, चैत १३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा
    सर्वोच्च अदालका कायम मुकामय प्रधानन्याधिस दिपकराज जोशीले गोरखकाली मन्दिरमा बिशेष पुजा गरेका छन् । पछिल्लो समय चर्चाको शिखरमा रहेको देशको न्यायिक क्षेत्रका कायम मुकायम प्रधानन्यायधिस जोशी सोमबार गोरखा आएर विशेष पुजाआजा गरेका हुन् । देशका विशिष्ट व्यक्तिहरुले गर्ने विशेष प्रकारको पुजाका लागि झण्डै एक घण्टा गोरखाकाली मन्दिरमा बिताएका थिए । ‘उहाँहरुले विशेष पुजा गर्नुभयो, करिब एक घण्टा यहाँ बसेर सर्बै गर्नुपर्ने कर्महरुमा गर्नुभयो’ गोरखा दरबारका एक पुजारीले भने ।

    बिहान करिब पौने आठ बजे गोरखा नगरपालिका वडा नम्बर ९ मा रेहेका नेपाली सेनाको नाम्जाली डाँडा ब्यारेक ठिगुरेश्वारामा हेलिकोप्टरबाट ओर्लेका जोशी सिधै गोरखकाली मन्दिर पुगेका थिए । छोरा, बुहारी र छोरीका साथ गोरखकाली मन्दिर पुगे लगत्तै उनी बिशेष पुजामा सरिक भए । देशका बिशिष्ट ब्यक्ति मात्रै आउदा हुने बिशेष पुजामा उनिले करिब एक घण्टा बिताएका थिए ।

    पुजा पश्चात उनले पुजारीबाट आर्शिबाद लिएका थिए । नेपाली सेनाको हेलिकोप्टरमा आएका जोशीले गोरखामा करिब ३ घण्टा गोरखामा बिताएका थिए । हाल कायममुकायम रहेका जोशी चाँडै प्रधानन्यायधिश हुने चर्चा चलिरहेदा गोरखा आएर गोरखकाली मन्दिरमा विशेष पुजाआजा गर्नुलाई सबैले चासोका साथ हरेका छन् ।

    प्रधानन्यायधिश बन्ने चर्चा भइरहदा गोरखा दरबारमा आर्शिबाद लिन आएपछि उनको भ्रमणको भन्र्दा राष्ट्रिय रुपमा चर्चाको विषय बनेको छ ।
    पुजा सकिएलगत्तै जिल्ला अदालतका जोशीले कार्यालयको काम कारबाहीका बारे समेत चासो ब्यक्त गरे । जिल्ला न्यायधिश वसन्तराज पौडेलसंग उनले जिल्लाको बस्तुस्थितीका बारे जानकारी लिएका थिए ।

    साथै न्यायधिश पौडेलले जिल्ला अदालतमा दर्ता भएका र फर्छौट भएका बिभिन्न मुद्धाहरुका बारे जानकारी गराएका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, चैत १३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.