×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

जनस्वास्थ्यले गरयो स्थानीय तहलाई स्वास्थ्य संस्था हस्तान्तरण

  •  
  • मङ्गलबार, चैत १३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    जिल्ला जनस्वास्थ कार्यालय मातहत रहेका स्वास्थ्य संस्था स्थानीय तहलाई बुझाइएको छ । स्थानीय तहको निर्वाचन पछि गत कार्तिक २८ गते नेपाल भरका स्थानीय तह मातहत रहने कार्यालयको स्वामित्व ६ महिना भित्र हस्तान्तरण गर्ने कार्यविधी अनुसार जनस्वास्थ्यले स्वास्थ्य संस्था स्थानीय तहलाई बुझाएको हो । ‘अर्थ मन्त्रालयले गत कार्तिकमा २८ गते जिल्ला जनस्वास्थ्य सहित अन्य कार्यालयहरुको स्वामित्व ६ महिना भित्र हस्तान्तरण गर्नु पर्ने कार्यविधि बनाएको थियो सोही अनुसार उहाँहरुलाई बुझाएका हौं’ जिल्ला जनस्वास्थ्य प्रमुख केदारराज पराजुलीले भने ।

    नेपालमा संघियता लागु भएर स्थानीय तह निर्वाचन भएसँगै विषयगत सरकारी कार्यालयको शसर्त अनुदान स्थानीय तहको खाता पठाइएको छ । आर्थिक, भौतिक र जनशक्ति व्यवस्थापनको स्वामित्व पनि स्थानीय तहलाई हस्तान्तरण गर्ने राज्यको निति अनुसार स्वास्थ्य संस्था हस्तान्तरण गरिएको हो । ‘हामीले आर्थिक, भौतिक, तथा जनशक्ति व्यवस्थापनको सम्पुर्ण अधिकार उहाँहरुलाई सुम्पेका छौ, केही प्राविधिक कुरा बाँकी छन्’ पराजुलीले भने ‘जिल्ला जनस्वास्थ कार्यलयमा एउटा प्राविधिक बडी हुन्छ, हामी उहाँहरुाई सहयोग र समन्वय गछौं ।’

    सोमबार जिल्ला जनस्वास्थ्य कार्यालयमा भएको एक कार्यक्रमका वीच स्थानीय तहका प्रमुखहरुले स्वास्थ्य संस्थाका फाइल र आवश्यक कागजपत्र बुझेका हुन् । फाईल बुझ्दै उनीहरुले जिल्ला जनस्वास्थ्यले प्रदान गर्नेे सेवालाई थप प्रभावकारी बनाउँदै स्थानीय स्तरमा आवश्यकता आधारमा अघि बढ्ने बताएका छन् । ‘जनस्वास्थ्यले दिएको सेवामा कमि हुन दिदैनौं, थप के गर्न सकिन्छ, अध्ययन गरेर जनताको सेवा गछौं’ सिरानचोक गाउँपालिकाको अध्यक्ष राजु गुरुङले भने ।

    स्थानीय तहको निर्वाचन भए लगतै स्वास्थ्य क्षेत्रलाई विशेष महत्वका दिएर काम गरेको भन्दै उनले केही प्राविधिक समस्या देखिए पनि स्वास्थ्य क्षेत्रलाई थप प्रभावकारी बनाउने दाबी गरे । भ्याक्सिन व्यवस्थापन र स्वास्थ्यकर्मीको तालिम, गोष्ठी लगायतका कुरा गर्न तत्काल स्थानीय तह केही समस्या रहेको गुरुङको भनाई छ ।

    यता जिल्ला जनस्वास्थ्य कार्यालयले भने स्थानीय तहलाई चाहिने प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छ । ‘भ्याक्सिन व्यवस्थापनको काम निकै जटिल छ, अहिले उहाँहरुले उक्त कार्य गर्न सक्नु हुन्न त्यसलाई हामी जिल्ला बाट समन्वय गर्छै’ जिल्ला जनस्वास्थ्य प्रमुख पराजुलीले भने ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, चैत १३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.