×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

८ बुदे घोषणा पत्र जारी गर्दै प्रेस सेन्टर नेपाल ४ नम्बर प्रदेशको बैठक गोरखामा सम्पन्न

  •  
  • शुक्रबार, चैत ०९, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    चैत ९ गते । ८ बुदे घोषणा पत्र जारी गर्दै प्रेस सेन्टर नेपाल ४ नम्बर प्रदेश समितिको बिस्तारित बैठक गोरखामा शुक्रबार सम्पन्न भएको छ । ऐतिहासिक जिल्ला गोरखाको गो।न।पा ४ को पिपलथोकमा बसेको बैठक नेपाल पत्रकार महासंघको आसन्न प्रदेश समितिको निर्वाचनमा एकता, तालमेल र बैचारिक भाव अनुसार समन्यवकारी भूमिका खेल्ने निणर्य गर्दै सम्पन्न भएको हो । बैठकले निर्वाचनमा अन्य संगठनहरु तालमेल र छलफलका लागि प्रदेश अध्यक्ष त्रिभुवन पौडेलको संयोजकत्वमा ३ सदस्सीय कमिटि समेत गठन गरेको बरिष्ठ उपाध्यक्ष दिपक श्रेष्ठ “जलन” ले जानकारी दिनुभयो ।

    बिस्तारीत बैठकले महासंघको प्रदेश समितिको निर्वाचनमा मतदान भन्दा पनि सहमतीको आधारमा सवै संगठनलाई मिलाएर अगाडी बढ्नु पर्नेमा जोड दिएको उहाँले जानकारी दिनुभयो । बैठक पछि जारी घोषणा पत्रमा नेपाल पत्रकार महासंघको नयाँ सदस्यता बितरण र नविकरण गर्दा लाग्ने शुल्क घटाउन छलफल अगाडी बढाउने, आन्तरिक सन्चार प्रतिष्ठान स्थापना गर्न र आमसन्चार नितिलाई जोडदार रुपमा कार्यान्वयन गर्न दवाव दिने उल्लेख गरिएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

    घोषणा पत्रमा संघियताको पूर्ण कार्यान्वयनका लागि संगठनको तर्फबाट पहल कदमी गर्ने, श्रमजिवि पत्रकार ऐन कार्यान्वयनका लागि समानुपातिक बिज्ञापन प्रणाली, स्थानिय सन्चार माध्यमहरुको सवलीकरण र परिवर्तनका लागि सन्चारमाध्यम परिचालनको नीति अबलम्बन गर्न स्थानिय तह, प्रदेश र संघिय सरकारलाई आग्रह दवाव दिने उल्लेख गरिएको छ ।

    त्यस्तै बिकास सम्बृद्धिको राष्ट्रिय मुद्दालाई सफल बनाउन पारदर्शिता, सूचनाको हक कार्यान्वयन र सुशासनको पक्षमा कमल चलाउन पहल गर्ने, पिपलथोक लगायतको गोरखाको धार्मिक, सास्कृतिक तथा ऐतिहासिक पर्यटकिय क्षेत्रहरुको प्रचार–प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा जोड दिने उल्लेख गरिएको छ । बैठकमा ४ नम्बर प्रदेशका ८ ओटा जिल्लाका जिल्ला अध्यक्षहरुको आ–आफ्नो जिल्लाको सांगठनिक अबस्थाका बारेमा रिपोटिङ गरेका थिए ।

    बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष बलराम थापा, महासचिव बिष्णु सापकोटा, नेकपा माओबादी केन्द्र गोरखाका कार्यबाहक संयोजक जगन्नाथ खनाल, भिमसेन गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा, अखिल नेपाल शिक्षक सगठन ४ नम्बर प्रदेशका संयोजक धुव्र भट्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बैठक प्रेस सेन्टर नेपाल ४ नम्बर प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, चैत ०९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.