×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

भिमसेनलाई हाँसोको पात्र नबनाऊ

  •  
  • शुक्रबार, चैत ०९, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    संपादकीय
    भिमसेन थापा गाउँपालिकाको बिवादका बारेमा अध्ययनका लागि आएको प्रदेश सरकारको प्रतिनिधि मण्डलले गरेको सहमतीको प्रयास पनि बिफल भएको छ । लामो समय देखि केन्द्र बिवादले थला परेक उक्त गाउँपालिका केन्द्र सार्ने र सार्न नहुने तर्कमा प्रष्ठ रुपमा केन्द्रिय राजनिति देखा पर्न थालेको छ । बगुवा मै केन्द्र राखिनु पर्छ भन्नेमा केन्द्र र प्रदेश सरकार निकट सत्तारुण पक्षले देउवा सरकारले गरेको निर्णय उट्याउने चर्चा स्थानीय नेता कार्यकतामा समेत भइरहेको छ । गाउँपालिका अध्यक्ष भने कानूनले दिएको अधिकार प्रयोग गरेर जनप्रतिनिधिले उक्त निर्णय गरेको बताउँदै आएका छन् ।

    यसरी हेर्दा यस अघिको सरकारले गरेको निर्णय उल्ट्याएर पुरानै केन्द्र कायम गराउने आशमा बुगवामा पाँच हप्ता यता रिलेअनसन कायम छ । केन्द्र बिवादका कारण सेवा प्रवाहमा जनतलाई समस्या भएको छ । प्रमुख प्रशासकिय अधिकृत छैनन् । त्यहाँ खटिएका कर्मचारीले काम गर्ने वातावरण छैन् । दुबै पक्षले अनावश्यक दबाब दिइरहेको गुनासो कर्मचारीहरुको छ । निर्वाचन जितेका अध्यक्ष पाण्डे आफूले पाएको अधिकार आडमा निर्णय कार्यान्वयन गराउने अवस्थामा देखिन्छन । आन्दोलनरत पक्षले भने जनमत आफ्नो पक्षमा भएको भन्दै आन्दोलन गर्नु हास्याँपद जस्तो देखिएको छ । त्यहाँको दुबै पक्षको राजनितिक अभिष्ट जस्तो देखिन्छ । दलका शिर्ष नेताहरुले पनि उक्त कुरामा आवश्यक चासो लिएको पाइन्न । उक्त विषयलाई उठाएर जनमत लिने दुबै पक्षको दाउ हो । यो कार्यले गाउँपालिकालाई हानी हुन्छ । भिमसेनलाई हाँसो पात्र नबनाएर निकासको खोजी गर्न दुबै पक्ष लचिलो हुनु जरुरी छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, चैत ०९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.