×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सुभाष निरौला भ्रष्टाचारी, ७ वर्षको जेल सजाय

  •  
  • बिहिबार, फागुन १०, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कृष्ण ज्ञवाली, कृष्ण आचार्य

    फाल्गुन १०, २०७४ काठमाडौँ — विशेष अदालतले नेपाल पर्यटन बोर्डको भ्रष्टाचार मुद्दामा तीन जनालाई भ्रष्टाचारी ठहर गरेको छ । बाँकी सबैले सफाई पाएका छन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी सहित सदस्यहरु द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासले सुभाष निरौला, अनिल दास र महेन्द्र खनाललाई भ्रष्टाचारी ठहर गरेको हो ।

    विशेषले सुवास निरौलालाई ६ वर्ष कैद थप १ वर्ष समेत गरी ७ वर्ष कैद सजाय सुनाएको छ भने ८० लाख ५१ हजार ३६२ रुपैयाँ जरिवाना सहित थप ५४ लाख ५९ हजार ७२३ रुपैंया विगो तोकेको छ।
    लेखा प्रमुख अनिल दासलाई ६ वर्ष कैद सहित ५० लाख २९ हजार ५४ रुपैयाँ जरिवाना र २४ लाख ३७ हजार ४ सय १५ विगो हुने ठहर गरेको छ। अर्का प्रतिवादी महेन्द्र खनाललाई १ लाख ५४ हजार २२४ रुपैयाँ जरिवाना तोकेको छ।
    …
    २०७१ चैत २० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पर्यटन बोर्डमा भएको अनियमितताको आरोपपत्रमा समावेश गरेको नाम एकाएक सार्वजनिक भएपछि नेपालको सार्वजनिक प्रशासनबारे जानकार अधिकांश व्यक्ति स्तब्ध भए।
    निजामती प्रशासनमा अत्यन्त इमान्दार र सज्जन भनेर चिनिएका वन मन्त्रालयका सचिव शरदचन्द्र पौडेललाई अख्तियारका विवादास्पद प्रमुख लोकमानले प्रतिशोधकै कारण भ्रष्टाचार मुद्दामा मुछाएका थिए। गृह प्रशासनका जानकारहरुका अनुसार, अध्यागमन विभागको महानिर्देशक हुँदा नै लिएको अडानका कारण उनी निशानामा परे।
    ‘त्रिभुवन विमानस्थलमा रहेको अध्यागमन डेस्कलाई सकेसम्म बदनाम गर्ने र त्यहाबाट कर्मचारी हटाएर प्रहरीबललाई मात्रै जिम्मेवारी दिने रणनीतिका साथ अख्तियारका तत्कालिन प्रमुख लोकमानले गोटी चालिरहेका थिए,’ गृहप्रशासन स्रोतले भन्यो, ‘संसदले ऐन संशोधन नगरी यस्तो संवेदनशिल विषयमा कुनै फेरबदल गर्नुहुदैन। अध्यागमनमा रहेको निजामती जनशक्ति हचुवाको भरमा हटदैन भन्ने अडानकै कारण पौडेलमाथि बदनियतपूर्वक प्रहार भयो र भ्रष्टाचार मुद्दा लगाइयो।’
    अध्यागमनमा प्रहरी परिचालन गर्ने र त्यो जनशक्तिको दुरुपयोग गरी मनोमानी निर्णय गर्ने लोकमानको योजनामा तगारो लागेपछि लोकमानका लागि तत्कालिन महानिर्देशक शरद ‘असह्य’ भएका थिए।
    यो घटनामा यतिसम्म मिलेमतो थियो कि प्रहरीबलका आधारमा मात्रै विमानस्थलको अध्यागमन सञ्चालन गर्ने कार्कीको योजनामा तत्कालिन गृहमन्त्री बामदेव गौतम उभिएका थिए। त्यतिबेला एमाले समर्थित गृहका सहसचिवहरुले समेत यस्तो प्रस्तावलाई अघि बढाउन खोजेका बेला पौडेल मात्रै विपक्षमा थिए।
    पौडेललाई जसरी पनि ठिक पार्ने योजनामा रहेको अख्तियार प्रमुख कार्कीले नेपाल पर्यटन बोर्डको अनियमितता छानविनका पदिय रुपमा उनी समेत सदस्य रहेको भेटाएपछि जबरजस्ती रुपमा भ्रष्टाचार मुद्दामा जोडिदिए।
    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, फागुन १०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.