×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

शुरूमा सानो मन्त्रिमण्डल बनाउने गृहकार्य

  •  
  • बिहिबार, फागुन ०३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले सानो आकारको मन्त्रिमण्डल बनाउने गृहकार्य थालेको नेताहरूले बताएका छन्।

    बुधवार निर्वाचन आयोगले प्रतिनिधि सभाको अन्तिम नतिजा राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार गठनको बाटो खुलेसँगै वाम गठबन्धनले तराई केन्द्रित दललाई समेत सहभागी गराउन प्रयास गरिने जनाएको छ।

    तर मन्त्रालय बाँडफाँटका बारेमा एमाले र माओवादी केन्द्रबीच अझै सहमति भएको छैन।

    बुधवार बसेको एमालेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ।

    उनको नेतृत्वमा शुरूमा दुई दल सम्मिलित सानो आकारको मन्त्रिमण्डल बनाइने एमालेका नेताहरूले बताएका छन्।

    शुरूमा सानो मन्त्रिमण्डल बन्छ र विश्वासको मत लिएपछि हामी त्यसलाई विस्तारित रूप दिन्छौँ।

    प्रदीप ज्ञवाली, सचिव, नेकपा एमाले

    उक्त दलका सचिव प्रदीप ज्ञवालीले भने, “शुरूमा सानो मन्त्रिमण्डल बन्छ र विश्वासको मत लिएपछि हामी त्यसलाई विस्तारित रूप दिन्छौँ।”

    संवैधानिक व्यवस्था अनुसार मन्त्रिमण्डल २५ सदस्यीय मात्र बनाउन सकिन्छ।

    सरकारमा एमाले र माओवादीकातर्फबाट मन्त्रिमण्डलको बाँडफाँटबारे भने विस्तृत छलफल गर्न बाँकी नै रहेको नेताहरूले बताएका छन्।

    एमालले ७० लिने र ३० प्रतिशत मन्त्रालय माओवादीलाई दिने गरी सहमति भएका खबरहरू सार्वजनिक भएका छन्।

    तर माओवादी केन्द्रका नेता अग्नि सापकोटा भन्छन्, “३०: ७० को बाँडफाँट भन्ने होइन। आधार मान्ने हो भने पनि ६०: ४० हो। तर त्यही सूत्र अनुसार जाँदैन। थपघट हुन सक्नेछ।”

    ३०: ७० को बाँडफाँट भन्ने होइन। आधार मान्ने हो भने पनि ६०: ४० हो। तर त्यही सूत्र अनुसार जाँदैन। थपघट हुन सक्नेछ।

    अग्नि सापकोटा, नेता, माओवादी केन्द्र

    सरकार गठनको प्रारम्भिक काम सकिएपछि मधेस केन्द्रित दलहरूलाई सरकारमा सहभागी हुन आह्वान गरिने पनि एमाले सचिव ज्ञवालीले बताए।

    सहकार्यका लागि औपचारिक तथा अनौपचारिक वार्ता जारी रहेको र उनीहरू सकारात्मक रहेको पनि उनले बताए।

    तराई केन्द्रित दलले संविधान संशोधनका लागि सरकार तयार भए सरकारमा जान सकिने बताउँदै आएका छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, फागुन ०३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.