×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

स्वेच्छिक अवकाशः करिब १६ सयजनाको आवेदन

  •  
  • मङ्गलबार, फागुन ०१, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    २२ हजार निजामती कर्मचारीलाई लक्षित गर्दै सरकारले ल्याएको स्वेच्छिक अवकाश योजनामा सहभागी हुन अहिलेसम्म करिब १६ सय जनाले आवेदन दिएको सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

    उक्त योजनामा सहभागी हुन दिइएको ४५ दिने म्याद सकिन अब दुई हप्ता मात्रै बाँकी छ।

    संघीय संरचना अनुरूप राज्यको तीनवटै तहमा कर्मचारी समायोजन गरिन लागेकोमा त्यसमा जान नचाहने कर्मचारीको हकमा सरकारले एकमुस्ट सात वर्षको पेन्सन रकमसहित बिदा दिन लागेको हो।

    तर त्यसमा पनि ५० वर्ष उमेर पुगेका र सेवा अवधि २० वर्ष नाघेका कर्मचारीका लागि मात्रै दिइएको उक्त सुविधा लिनका लागि २२ हजारको हाराहारीमा कर्मचारीहरू योग्य रहेको बताइन्छ।

    उक्त योजना घोषणा भएको एक महिनाको अवधिमा करिब १६ सय जनाले मात्र आवेदन दिएको सामान्य प्रशासन मन्त्रालयका अधिकारीले बताएका छन्।

    तर म्याद बाँकी रहेकाले सुविधा लिन चाहनेको संख्या बढ्ने अपेक्षामा उनीहरू छन्।

    सिंहदरबार

    मन्त्रालयका प्रवक्ता शिवराम न्यौपाने भने, “अहिलेसम्म करिब १५ देखि १६ सयसम्मको आवेदन आएको छ। तर उहाँहरूको इच्छा र भनाइ सुन्दा करिब ८ देखि १० हजारले अवकाश दिन्छन् भन्ने अनुमान छ।”

    संघीय संरचना अनुरूप संघ, प्रदेश र स्थानीय तहमा छरितो र चुस्त स्थायी कर्मचारीको प्रबन्ध मिलाउन भन्दै अवकाशको पछिल्लो प्रावधान ल्याएको सरकारी भनाइ छ।

    तर त्यसले अनुभवी कर्मचारी गुम्ने तथा राज्यलाई ठूलो आर्थिकभार पर्ने भन्दै कतिपयले आलोचना गरेका छन्।

    सम्भावित खर्चबारे सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता न्यौपाने भन्छन्, “सात वर्षको पेन्सन लगायत नियम अनुसार पाउने सञ्चय कोष, औषधी उपचारको रकम, सञ्चित बिदाको रकम सबै जोडिएर आउने हुनाले ४० देखि ४२ अर्ब रुपैयाँसम्म खर्च हुने अर्थ मन्त्रालयको अनुमान छ।”

    निजामती किताबखानाका अनुसार निजामती सेवामा ८५ हजारजति कर्मचारी छन्।

    नयाँ संरचनामा सवा एक लाखको हाराहारीमा कर्मचारी आवश्यक पर्ने बताइएको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, फागुन ०१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.