×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४९ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

अक्सफामलाई सहायता रोक्ने ब्रिटेनको चेतावनी

  •  
  • आइतबार, माघ २८, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    संकटमा रहेका मानिसहरूलाई यथोचित रूपमा सुरक्षाको प्रत्याभूति दिन असफल भए ब्रिटिश सरकारले परोपकारी संस्था अक्सफामलाई दिँदै आएको सहयोग रोक्ने चेतावनी दिएको छ।

    अन्तर्राष्ट्रिय विकासमन्त्री पेनी मोर्डन्टले हेइटीमा भूकम्पपछि सन् २०११ मा त्यहाँ गएका बेला सहयोग गर्ने क्रममा अक्सफामका केही कर्मचारीको व्यवहार डरलाग्दो भएको भन्दै त्यसको निन्दा गरेकी हुन्।

    अक्सफामका केही कर्मचारीले भूकम्पका बेला पीडितहरूलाई मद्दत गर्दा यौनकर्मीहरूको प्रयोग गरेका बताइएको छ।

    मोर्डन्टले ब्रिटेनमा रहेका परोपकारी संस्थाहरू जसले सरकारसँग पैसा लिन्छन् उनीहरूलाई सुरक्षा नीति अनुसार काम गरिरहेको प्रत्याभूति गर्ने उपाय के छ भनेर पत्राचार गर्ने बताइन्।

    अक्सफामलाई गत वर्ष सरकारले ४ करोड ४० लाख डलर दिएको थियो।

    लण्डनमा रहेका हेइटीका राजदूत बोसित एडमण्डले अक्सफामले उक्त प्रकरणलाई ढाकछोप गर्न खोजेको भन्दै सार्वजनिक माफी माग्नुपर्ने बताएका छन्।

    निगरानी गर्ने संस्था द च्यारिटी कमिशनले सन् २०११ मा हेइटीमा आफ्ना केही सहायताकर्मीहरूले यौनकर्मीहरूलाई प्रयोग गरेको भन्नेबारे पूर्ण विवरण अक्सफामले नदिएको बताएको हो।

    हेइटी

    उक्त संस्थाले आफूले अनुचित यौन दुर्व्यवहार, उत्पीडन र कर्मचारीको धाकधम्कीबारे अनुसन्धान गरिरहेको बताएको थियो।

    संस्थाले त्यसपछि कुनै कारबाही थालेन तर यदि आफूलाई पहिल्यै सबै तथ्य थाहा भएको भए फरक तरिकाले कारबाही थाल्ने बताएको छ।

    ४ जना कर्मचारीलाई बर्खास्त र तीनजनालाई राजीनामा दिन लगाएको अक्सफामले भने आफूले केही कुरा नलुकाएको बताएको छ।

    सन् २०१० मा हेइटीमा दुई लाख मानिसहरूको ज्यान जाने गरी आएको ७.० म्याग्निट्यूडको विनाशकारी भूकम्पपछि राहत कार्यक्रम अन्तर्गत अक्सफामका सहायताकर्मीहरू हेइटी गएका थिए।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, माघ २८, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.