×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बोलिभियाः भ्यागुतोका लागि जोडी खोजिँदै

  •  
  • शनिबार, माघ २७, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    बोलिभियाका संरक्षणवादीहरूले एउटा निःसन्तान भाले भ्यागुतोका लागि जोडी खोजिरहेका छन्। उक्त भ्यागुतो आफ्नो प्रजातिको अन्तिम हुन सक्ने संरक्षणवादीहरूलाई चिन्ता छ।

    पानीमा पाइने सेवेनकास प्रजातिको १० वर्षीय रोमियो नामक सो भ्यागुतोका लागि विगत नौ वर्षदेखि जोडीको खोजी भइरहेको छ। जोडी खोज्न सघाउने एउटा वेबसाइटले पनि उक्त भ्यागुतोको ‘प्रोफाइल’ तयार पारेको छ र त्यसले ‘आफ्नी जुलियटको खोजी गरिरहेको’ भनेर लेखेको छ।

    वैज्ञानिकहरूले अहिले खोला तथा नदीमा रोमियोका लागि एउटा पोथी भ्यागुतोको खोजी गरिरहेका छन्, जोसँग त्यसको समागम गराएर बच्चा जन्माउन सकियोस्।

    एकजना संरक्षणवादी आर्टुरो मुनोजले समाचार संस्था एएफपीलाई भने, “हामी आशावादी हुन छाड्दैनौँ।”

    रोमियो

    “त्यो भ्यागुतोको प्रजाति अन्यत्र छ भन्ने आशा हामी गरिरहन्छौँ ताकि यो प्रजातिलाई जोगाउन बच्चा जन्माउने एउटा कार्यक्रम हामीले थाल्न सकौँ।”

    तर संरक्षणवादीहरूले जोडी भेटाउने काम छिट्टै गर्नुपर्ने हुन्छ किनकि सेवेनकास प्रजातिको भ्यागुता १५ वर्षभन्दा बढी बाँच्दैनन्।

    त्यसको अर्थ हो हाल ‘कोचबाम्ब नेचुरल हिस्ट्री म्युजियम’स्थित एउटा ट्यांकमा बसिरहेको रोमियोसँग आफ्नो प्रजाति जोगाउनका निम्ति अब करिब पाँच वर्ष बाँकी छ।

    प्रणय दिवसअघि १५ हजार डलर संकलन गर्ने एउटा अभियान अन्तर्गत जोडी खोज्न सघाउने म्याच नामक वेबसाइटले रोमियोको एउटा तस्वीर र आवश्यक जानकारीसहितको विवरण राखेको छ।

    प्रोफाइलमा भनिएको छ, “यसलाई विशेष रूपमा शुरू गर्न खोजेको होइन। तर म साँच्चै नै आफ्नो प्रजातिको अन्तिम जीव हुँ।”

    “म एक्लै बस्न रूचाउँछु र आफू वरिपरिको पानी नियाल्दै रातहरू आफ्नो वासस्थानमा बिताउँछु।”

    प्रोफाइलमा थप लेखिएको छ, “मलाई म जस्तै अर्को सेवेनकास चाहिएको छ। नत्र तपाईँहरूलाई थाहै छ मेरो अस्तित्व नै सकिनेछ।”

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, माघ २७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.