×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

‘सिरियामा मानवीय कूटनीति पूर्ण रूपमा विफल’

  •  
  • शनिबार, माघ २७, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    यो साता पूर्वी गुटामा भएको सरकारी हमलामा थुप्रै बालबालिकाहरू मारिएका छन्। संयुक्त राष्ट्रसंघका सहायक महासचिव तथा सिरियाका लागि क्षेत्रीय मानवीय संयोजक पानोस मुम्ट्सिसले सिरियामा मानवीय कूटनीति पूर्ण रूपमा विफल भएको बीबीसीलाई बताएका छन्।

    राजधानी दमासकस नजिकैको पूर्वी गुटाबारे बोल्दै उनले त्यहाँको अवस्था निकै नाजुक रहेको बताएका हुन्। विद्रोही नियन्त्रित उक्त क्षेत्रलाई सिरियाली युद्ध विमानहरूले पाचौं दिन पनि निसाना बनाइरहेका छन्।

    उक्त लडाइँ अन्त्य गर्न पटकपटक आह्वान गरिए पनि पूर्वी गुटा क्षेत्र घेराबन्दीमा छ। त्यहाँ खाद्यान्न, पानी र औषधी उपचारसम्बन्धी सामाग्रीको अभाव बढ्दै गएको छ।

    दुई महिनायता उक्त क्षेत्रमा कुनै पनि मानवीय सहायता सामाग्री पुगेको छैन। मुम्ट्सिसले ७ सय मानिसहरूलाई औषधी उपचारका लागि तत्काल त्यहाँबाट अन्यत्र लैजानुपर्ने अवस्था रहेको बताएका छन्।

    सरकारको हवाइ आक्रमणका क्रममा कम्तीमा दुई सय मानिसहरूको ज्यान गएको छ। उक्त क्षेत्रमा करिब ४ लाख मानिसहरू फसिरहेको अनुमान गरिएको छ।

    सिरिया

    बिहीवार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा मस्कोले युद्धविरामको आह्वान यथार्थवादी नभएको बताएको छ।

    सहायताकर्मीहरूले सिरियामा महिना दिन लामो मानवीय युद्धविराम गर्न गरेको अपिललाई अनुमोदन गर्न सुरक्षा परिषद्‌को उक्त बैठक असफल भएको थियो।

    रूसी राजदूत भसिली नबेन्जियाले मस्कोले युद्धविराम भएको हेर्न चाहे पनि उनकै शब्दमा आतंकवादीहरूले त्यसमा सहमति नजनाउने बताएका थिए।

    बैठकको अनुरोध गर्ने कुवेत र स्वीडेनले सिरियामा खस्कँदै गएको मानवीय संकट सम्बोधनका लागि आफूहरुले अन्य उपायबारे सोचिरहेको बताए।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, माघ २७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.