×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४५ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

यसरी तुहियो एमाले-माओवादी पहिलो एकता प्रयास

  •  
  • सोमबार, माघ २२, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सुरेन्द्र काफ्ले 

    काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता छिट्टै हुने बताएका छन् । आइतवार आयोजित प्रेस चौतारी नेपालको वार्षिकोत्सव कार्यक्रममा बोल्दै गौतम दुई पार्टीबीच ६ पटकसम्म एकता प्रयास भइसकेको पनि खुलासा गरेका छन् ।

    उनले एकतामा देखिएका समस्या समाधान गर्न अहिले दुई पार्टीका अध्यक्ष लागिरहेको पनि बताए । गौतमले वाम एकता नभएमा नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो दुर्घटना हुने चेतावनी पनि दिएका छन् ।

    ‘अहिले पनि कम्युनिष्ट पार्टी एक भएनन् भने नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो दुर्घटना हुनेछ’, नेता गौतमले भने । उनले आफ्नो ६ पटकको प्रयासपछि वाम एकता अहिलेको अवस्थामा पुगेको पनि दाबी गरे ।

    माओवादीले १० वर्ष लामो सशस्त्र संघर्षको बाटो त्यागेर शान्ति प्रक्रियामा आएदेखि आफुले पार्टी एकता प्रयास थालेको पनि उनको भनाई छ । तर, पहिलो पटकको एकता प्रयास पुरा समय वार्ता पनि नभई भाँडिन पुगेको पनि गौतमले खुलासा गरे ।

    ‘पहिलो पटक २०६३ सालमा एकतका लागि मलाई र बिष्णु पौडेललाई पार्टीले जिम्मेवारी दियो । पछि महासचिवजीले पनि कार्यदलमा बस्ने इच्छा गर्नुभयो, र कार्यदलमा उहाँलाई राखियो’, गौतमले पहिलो एकता प्रयासबारे भने, ‘माओवादीबाट मोहन वैद्य‘किरण’ हुनुहुन्थ्यो, किरणले नीति सिद्धान्तको एकरुपताको कुरा गर्नुभयो, हाम्रा महासचिवले पनि त्यसैमा हँ हँ गर्नुभयो । अनि एकता वार्ता त्यतिकै स्थगित भयो, पहिलो प्रयास सफल हुन पाएन ।’

    नेता गौतमले एकतामा एमालेको ठूलो जिम्मेवारी रहेको बताए । ‘एकतामा एमाले गम्भीर भएर लाग्नु पर्छ, माओवादीले नलाग्ने भन्ने त होइन तर हामी ठुलो पार्टी हो’, उनले भने,’त्यसकारण हाम्रो जिम्मेवारी ठूलो हुन्छ ।’

    उनले मदन भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनतावादको अवस्था अहिले नरहेको बताए । उनले अबको केही समय भित्रै केपी ओली मुलुकको प्रधानमन्त्री बन्ने पनि बताए । मार्क्सले परिकल्पना गरेकै समाजवाद ल्याएर छोड्ने दाबी पनि गौतमले गरे । ‘हामीले मार्क्सले परिकल्पना गरेकै समाजवाद निर्माण गर्छौँ’, नेता गौतमले भने ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ २२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.