×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

आँबुखैरेनी इकाईको सभापतिमा तामाङ

  •  
  • शुक्रबार, पुष २१, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    राम बहादुर धामी÷आँबुखैरेनी
    तनहुँ उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार ईकाई समितीको १० औं अधिवेशन तथा २२ औं साधारणबाट सभापतिमा पदमा पुनः कृष्णमान तामाङ्ग निर्वाचित भएका छन् ।
    निकटतम प्रतिद्वोन्दी गणेश कुमार श्रेष्ठलाई १४८ मत अन्तरले हराउदै सभापतिमा पदमा तामाङ्ग निर्वाचित भएका हुन् ।
    २०९ खसेको मतमध्ये कृष्णमान तामाङ्गको पक्षमा १७३ मत प्राप्त भएको थियो, भने गणेश कुमार श्रेष्ठको पक्षमा २५ मत मात्र प्राप्त भएको थियो । जसमा ११ मत बदर भएको निर्वाचन मण्डलले जनाएको छ । बजार ईकाईको उपसभापति, कोषाध्यक्ष लगाएत अन्य सबै सदस्य निर्विरोध निर्वाचत भएको र सभापति पदका लागि २ जनाले आफूलाई दाबी गरे पछि कृष्णमान तामाङ्ग र गणेश कुमार श्रेष्ठ चुनावी मैदानमा उत्रिएका थिए । समितीको उपसभापतिमा दीपक कोईराला, कोषाध्यक्षमा गोबिन्द्र श्रेष्ठ र सदस्यहरुमा सुरेन्द्र कुमार श्रेष्ठ, दीपकबाबु थापा, बासुदेव पुडासैनी, खिलनाथ देवकोटा, रत्नकुमार श्रेष्ठ, उदीप कुमार श्रेष्ठ, मथुराम श्रेष्ठ, भगवान श्रेष्ठ, रामशरण कोईराला, गोविन्द अधिकारी, मनोज कुमार श्रेष्ठ, हरि परियार लगाएत चयन भएका छन् । यस अघि पनि बजार ईकाईको सभापति तामाङ्ग नै रहेका थिए ।
    कालिगढ तालिम सम्पन्न
    भुकम्पले क्षति पु¥याएको पुरातात्विक महत्वको सम्पदा पुर्ननिर्माण गर्न गोरखा दरबार हेरचाहा अङ्ख अयाले जिल्ला भरका ५४ जनालाई तालिम प्रदान गरेको छ । अयाले ५ गतेदेखि शुरु गरेको तालिम आज एक कार्यक्रमका बिच सम्पन्न गरेको हो । दरबार हेरचाह अयाले ऐतिहासिक महत्व बोकेको सम्पदा पर्नुनिर्मांण गर्न दक्ष कामदारको अभाव भएपछि आफैले तालिम दिएर जनशक्ति तयार पारेको हो । गोरखा जिल्लाको ९ गाउँपालिका र २ ओटै नगरपालिकाबाट प्रतिनिधित्व हुने गरी उनिहरुलाई तालिम प्रदान गरिएको जनाइएको छ । तालिममा सहभागीहरुलाई परम्परागत इट्टाको गाह्रो लगाउने, झिँगटीले छाउने लगायतका तरिका सिकाइएको हो ।त्यस्तै तालिममा पुरानाशैलीको काष्ठकला सम्बन्धी तालिम समेत प्रदान गरिएको दरबार हेरचाह अयाकी प्रमुख मञ्जुसिं भण्डारीले जानकारी दिनुभयो । दक्ष जनशक्तिको अभाव भएपनि जिल्ला भित्रका ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका सम्पदाको पुर्ननिर्माणमा ढिलाई हुदै आएको थियो । तालिममा सहभागीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष २१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.