×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अन्ततः पद्‍मावतीलाई प्रदर्शन अनुमति

  •  
  • आइतबार, पुष १६, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    भारतमा महिनौंसम्म चलेको विवाद, विरोध प्रदर्शन, राजनीतिक टीकाटिप्पणी र प्रदर्शन गर्ने मिति सारेपछि अन्ततः सञ्जय लीला भंसालीद्वारा निर्देशित चलचित्र पद्‍मावतीले सेन्सर बोर्डबाट अनुमति पाएको छ।

    समाचार संस्था पीटीआइका अनुसार सेन्सर बोर्डले नाम परिवर्तन गरेर पद्‍मावत राख्न सुझाव दिएको छ।

    सेन्सर बोर्डले चलचित्रका केही दृश्यहरु हटाउन आदेश पनि दिएको छ।

    तर सो चलचित्रसँग सम्बन्धित विवाद सकिएको छैन।

    उक्त चलचित्रको विरोध गर्दै आएको करणी सेनाले सेन्सर बोर्डको आदेशपछि पनि खुशी देखिएको छैन।

    करणी सेनाका संरक्षक लोकेन्द्र सिंह कावलीले भनेका छन्- पद्‍मावतीको वंशज र राजपरिवारसँग सम्बन्धित अन्य ६ जनालाई पनि सेन्सर बोर्डले उक्त चलचित्र देखाएको छ, उनीहरुको राय लिएर मात्रै करणी सेनाले भावी कदम चाल्नेछ।

    ६ जनामध्ये तीनजनाले सो चलचित्रमाथि रोक लगाउन सिफारिस गरेको आफूले जानकारी पाएको कावलीले बताए।

    करणी

    उनले भने, “रोक लगाउन सिफारिस गर्नेमा पूर्व राजपरिवारका अरविन्द सिंह, इतिहासकार चन्द्रमणि सिंह र के के सिंह छन्, मैले तीनजनासँगै कुरा गरेको छु र सबैले रोक लगाउनुपर्ने सुझाव दिएका छन्।”

    सेन्सर बोर्डको निर्णयपछि सामाजिक सञ्जालमा पनि उक्त विषयले निकै चर्चा पाएको छ।

    ट्वीटर प्रयोगकर्ताले सेन्सर बोर्डको प्रस्तावमाथि प्रश्न उठाएका छन्।

    पद्‍मावती चलचित्रको पोस्टरको एउटा नक्कली तस्वीर ट्वीटरमा चर्चित भएको छ।

    त्यसमा दीपिकाको तस्वीरको सट्टा रनवीर सिंहको तस्वीर राखिएको छ।

    भायकम १८ मोशन पिक्चर्सद्वारा निर्मित उक्त चलचित्रलाई दिएर पछिल्लो समय निकै विवाद भइरहेको छ।

    पूर्वनिर्धारित तालिका अनुसार यही डिसेम्बर १० तारिखमा उक्त चलचित्र प्रदर्शन हुने तय भएको थियो तर बोर्डलाई पठाइएको निवेदनमा प्राविधिक त्रुटि भएको भन्दै सेन्सर बोर्डले फिर्ता पठाएको थियो।

    प्रदर्शनकारीहरुले उक्त चलचित्रमा महारानी पद्‍मावतीसँग सम्बन्धित ऐतिहासिक तथ्यलाई तोडमोड गरेर प्रस्तुत गरिएको दाबी गर्दै आएका छन्।

    निर्देशक भंसालीले जारी विवादबारे स्पष्टीकरण दिँदै भनेका छन्, “म रानी पद्‍मावतीको कहानीबाट सधैँ प्रभावित रहिआएको छु, यो चलचित्र उनको वीरता र बलिदानप्रति नमन गर्दछ।”

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष १६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.