×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५२ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

२०१७ लाई सम्झाउने तस्बिरहरु ( फोटोफिचर )

  •  
  • आइतबार, पुष १६, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    ‘रोयटर्स पिक्चर अफ दी इयर’

    रोयटर्सले २०१७ मा विश्वका विभिन्न स्थानमा रहेका आफ्नो फोटोग्राफरहरुले खिचेका महत्वपूर्ण घटनाका तस्बिरबाट ‘पिक्चर अफ दी इयर’ मा संकलन गरेको छ । ‘पिक्चर अफ दी इयर’ मा परेका केही तस्बिरहरु हामीले यहाँ प्रस्तुत गरेका छौं।

    सामान्य डुंगामा सेप्टेम्बर ११, २०१७ का दिन बंगालको खाडी पार गरेर बंगलादेश प्रवेश गरेपछि समुद्र किनारको बालुवालाई छुँदै एक रोहिंग्या शरणार्थी महिला । तस्बिर : दानिस सिद्दिकी/रोयटर्स

    आईएसले नियन्त्रणमा लिएको इराकको मोसुल सहरमा मार्च ४, २०१७ का दिन छोरीलाई लिएर भाग्दै गरेका एक बाबु । उक्त समय इराकी विशेष सैनिकले त्यहाँ आफ्नो पकड कायम गर्न हमला गरेको थियो । तस्बिर : गोरान तोमासेभिक/रोयटर्स

    बायाँ तस्बिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेनेवरी २०, २०१७ मा सपथ ग्रहण गर्दाको हो भने दायाँ तस्बिर २००९ मा राष्ट्रपति बाराक ओबामाको सपथ ग्रहणको हो । तस्बिर : लुकास ज्याकसन (बा), स्टेलिओस् भारिआस/रोयटर्स

    बेलायतको लण्डनस्थित वेष्टमिनिस्टर पुलमाथी मार्च २२, २०१७ मा भएको आतंकवादी आक्रमणमा परी घाइते भएको व्यक्तिलाई साहयता प्रदान गर्दै एक महिला । तस्बिर : टोबी मेलभील/रोयटर्स

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रोयटर्सलाई आफ्नो ओभल अफिसमा अन्तरवार्ता दिँदै । यो तस्बिर उनको कार्यकालकव् ९९ औं दिनमा लिइएको थियो । तस्बिर : कार्लोस बर्रिया/रोयटर्स

    अमेरिकाको टेक्सास राज्यस्थित हुस्टनको बियोमन्टमा २८ अगष्ट, २०१७ मा हर्भे नामक समुद्री आँधी आउँदा स्थानीयलाई उद्धार गरेर सुरक्षित स्थानतर्फ लगिँदै । तस्बिर : जोनाथन बाचम्यान/रोयटर्स

    दक्षिण अमेरिकाको कोलम्बियास्थित मोकोआमा अप्रिल ४, २०१७ मा परेको भिषण पानी पछि आएको पहिरोमा परी उद्धारकर्ताको मृत्यु भएपछि उनको शवयात्रामा सहभागी हुँदै उद्धारकर्ताहरु । तस्बिर : जेमी सालडार्रिआगा/रोयटर्स

    क्यानडाको फेरिल्याण्ड नजिकै भएर बग्दै गरेको ठूलो आइसबर्ग । तस्बिर : जोडी मार्टिन/रोयटर्स

    अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्स जेनेवरी २१, २०१७ मा भएको अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा सर्भिस गर्दै । तस्बिर : ज्यासन रिड/रोयटर्स

    उत्तरी ब्राजिलको क्लाकोने नदीको मुखमा रहेको स्थानबाट उड्दै गरेका स्कार्लेट इबिस, अप्रिल ६, २०१७ ।

    तस्बिर : रिकार्डो मोरेस/रोयटर्स

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष १६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.