×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

‘बालबालिकालाई लेनदेनको विषय नबनाउ’

  •  
  • बिहिबार, पुष १३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सिरियाका लागि राष्ट्रसंघका विशेष दूतका सल्लाहकारले घेरबन्दीमा परेको राजधानी दमास्कसस्थित विद्रोही नियन्त्रित क्षेत्रमा उद्धारको प्रतिक्षामा बसिरहेका बालबालिकालाई लेनदेनको विषय बनाइएको हुनसक्ने भन्दै चिन्ता प्रकट गरेका छन्।

    यान एगलान्डले पूर्वी गुटामा रहेका विद्रोहीहरुले बन्धक बनाइएका सरकारी कामदारको सट्टा गम्भीर रुपमा बिरामी भएका बालबालिकालाई सुरक्षित स्थानमा जान सहमति जनाएको आफूले बुझेको बीबीसीलाई बताए।

    सिरियन अमेरिकन मेडिकल सोसाइटीले गुटाबाट मंगलबार चार जनाको र बुधवार राति १२ जनाको उद्धार गरिएको जनाएको छ।

    उसले तत्कालै सहायताको खाँचो रहेका १३ जनालाई बिहीवार उद्धार गर्न लागिएको उल्लेख गरेको छ।

    राजधानी दमस्कसको घेरबन्दीमा रहेको विद्रोही नियन्त्रित क्षेत्रका गम्भीर बिरामी परेका बालबालिकालाई त्यसरी प्रयोग गरिएको आफूले जानकारी पाएको राष्ट्रसंघका लागि सिरियाली विशेष दूतका सल्लाहकार यान एगलान्डले जानकारी दिएका हुन्।

    उनका अनुसार बन्धक बनाइएका सरकारी कामदारको रिहाइसँग गम्भीर बिरामी बालबालिकाको उद्धारलाई सट्टापट्टा गर्न लागिएको छ।

    उनी भन्छन्, “यदी बन्दीहरुसँग ६ जना बालबालिका साट्न खोजिएको हो भने त्यो राम्रो सहमति होइन, त्यो भनेको एउटा रस्साकस्सीमा बालबालिकालाई लेनदेनको विषय बनाइनु हो र त्यस्तो हुनु हुँदैन।”

    सिरिया

    अघिल्लो हप्ता राष्ट्रसंघले स्वास्थ्य अवस्था गम्भीर रहेका झण्डै ५०० जनालाई तत्काले उद्धार गर्नुपर्ने आवश्यकता रहेको भन्दै पूर्वी गुटामा एम्बुलेन्स र सहायता निकायलाई पहुँच दिन सिरियाली सरकारसँग माग गरेको थियो।

    सरकारी घेराबन्दी र बमबारीका कारण उक्त क्षेत्रका स्वास्थ्य पूर्वाधार ध्वस्त भएका छन्।

    त्यस क्षेत्रमा स्वाथ्य सामाग्रीको चरम संकट रहेको छ।

    त्यहाँ करिब १ लाख ३० हजार बालबालिका र २ लाख ७० हजार वयस्कलाई सेवा पुर्याउन १०७ जना मात्रै चिकित्सकहरु बाँकी छन्।

    हालै राष्ट्रसंघले त्यस क्षेत्रमा कुपोषणबाट ग्रस्त ५ वर्षमुनीका बालबालिकाको संख्या बढेर ११.९ प्रतिशत पुगेको जनाएको थियो।

    उक्त अनुपात गएको ज्यानुअरीमा सार्वजनिक विवरण भन्दा पाँच वा ६ गुणाले बढी हो र सन् २०११ मा द्वन्द्व शुरु भए यताकै उच्च हो।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, पुष १३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.