×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

प्रचण्डलाई प्रधानमन्त्री बन्न कांग्रेस र मधेसवादीको प्रस्ताव

  •  
  • आइतबार, पुष ०९, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सुरेन्द्र काफ्ले 

    काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतामा भइरहेको ढिलाइले शंकाको वातावरण बन्न थालेको छ । एकताबारेको आशंकालाई मलजल गर्ने काम सरकारमा आलोपालोको कुरा, एमाले महासचिव ईश्वर पोखरेल र माआवादी केन्द्रका दोस्रो तहका नेताका विवादास्पद अभिव्यक्तिले गरिरहेका छन् । यसबारेमा हामीले नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य मणि थापासँग कुरा गरेका छौँ ।

    के भन्छन् त मणि थापा ?

    माओवादी केन्द्रका नेता थापाले सरकार निर्माणपछि मात्रै पार्टी एकता हुने बताएका छन् । उनले एकताको संरचना सरकार अघि नै बनिसक्ने पनि बताएका छन् ।

    ‘सरकार गठनपछि सबै कुरा फाइनल हुन्छ, तर एकताको एउटा कोर्षचाँहि सरकार गठन भन्दा पहिले नै पुरा हुन्छ’, माओवादी नेताले थापाले भने । उनले प्राविधिको कारणले शनिबार हुन नसकेको एकता संयोजन समितिको बैठक विषयलाई अनावश्यक प्रोपोगण्डा बनाइएको बताए ।

    प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन कांग्रेस र मधेसवादी दलले प्रस्ताव गरेको कुराको पनि थापले पुष्टि गरे । ‘कांगेस र मधेसवादीले प्रचण्डलाई प्रधानमन्त्री दिने कुरा पनि आएको छ, प्रस्ताव आउने कुरा स्वभाविक नै हो’, थापाले भने, ‘प्रजातान्त्रिक प्रक्रियामा यो कुरा सामन्य हो ।’ थापाले संघीय समाजवादी फोरमलाई वाम गठबन्धनमा ल्याउने प्रयास जारी रहेको बताए ।

    ‘कांगेस र मधेसवादीले प्रचण्डलाई प्रधानमन्त्री दिने कुरा पनि आएको छ, प्रस्ताव आउने कुरा स्वभाविक नै हो’, थापाले भने, ‘प्रजातान्त्रिक प्रक्रियामा यो कुरा सामन्य हो ।’ 

    उच्तस्तरमा एकतालाई टुंग्याउन तीब्र गतिमा छलफल भइहरेकको पनि थापाले बताए । ‘पार्टी एकता हुने कुरामा कुनै शंका छैन । एकता हुने कुरा निश्चित छ, कहिले सम्म एकता हुन्छ भन्नेमात्र प्रश्न हो ?’ उनले अगाडि भने,‘ प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नतिजाको म्यान्डेट नै एकता हो, यसबाट अब कोही पनि पछि हट्नै सक्दैन, अन्तर्विरोध छन्, तर शंका गर्ने ठाउँ छैन ।’

    उनले एउटै कम्युनिष्ट केन्द्र बन्ने कुरालाई कसैले रोक्न नसक्ने बताए । पार्टी एकता समानुपातिकको परिणाम, सरकार र राष्ट्रिय सभा गठन लगायतका कारणले ढिलाई भएको थापाको भनाई छ । उनले शक्ति विन्यास कसरी गर्ने विषयमा छलफल तीब्र भइरहेको बताए । प्रधानमन्त्री आलोपालो हुने कुरासम्म सहमति भएको थापाले बताए ।

    कांग्रेस–एमाले दुवै पछि हट्नुपर्छ

    उनले राष्ट्रिय सभाको विषयलाई एमाले र कांग्रेस अडानबाट पछाडि हट्नु पर्ने बताए । उनले भने, ‘बीच बाटो खोज्नु पर्छ’, उनले समाधानको विकल्प दिए । ‘राष्ट्रिय सभा गठनलाई कानुनी विषय नबनाई राजनीतिक रुपमा समाधान गर्नुपर्छ,’ थापाले भने, ‘माओवादीको धारणा पनि यही हो । पाँचवटा राष्ट्रिय दल बसेर राष्ट्रिय सभाको विषय समाधान गर्नुपर्छ ।’

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष ०९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.