×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

‘अंगालो मार्दा विद्यालयबाट निष्कासित’

  •  
  • शुक्रबार, पुष ०७, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    केरलाको सेन्ट टोमस सेन्ट्रल स्कुलमा भएको प्रतियोगितामा १५ वर्षीया किशोरीले गीत गाएपछि उनले कस्तो लाग्यो भनेर १६ वर्षीय किशोरलाई सोधेकी थिइन्।

    त्यसको जवाफमा ती किशोरले उनलाई अंगालो मारेर उनको प्रस्तुती निकै राम्रो भएको भन्दै बधाई दिएका थिए।

    आफ्नो तस्वीर खिच्न नचाहेकी ती किशोरीले बीबीसीसँग बोल्दै भनिन्, “हामीले १/२ सेकेन्डका लागि मात्रै अंगालो मारेका थियौं।”

    “त्यहाँ वरिपरि धेरै विद्यार्थी र शिक्षकहरु थिए र मलाई केही गल्ती भयोरे जस्तो महसुस पनि भएन।”

    तर खबरहरुका अनुसार एकजना शिक्षकले त्यसबारे प्रधानाध्यापकलाई उजुरी गरेको बताइएको छ।

    ती किशोरीको भनाईमा सबै विवाद त्यहीँबाट शुरु भयो।

    त्यसको अर्को दिन जुलाई २२ तारिखमा ती दुई जना नै अनिश्चित समयका लागि विद्यालयबाट निलम्बनमा परे।

    त्यसको चार महिनापछि गत नोभेम्बर २२ तारिखमा ती किशोरलाई विद्यालयबाट निष्कासित गरियो।

    तर दुवैको नाम सञ्चारमाध्यममा आएका छैनन्।

    किशोरी

    विद्यालयका प्रधानाध्यापक सेबास्टियन टि जोसेफले बीबीसीसँग बोल्दै भने, “विद्यालय भनेको बालबालिका सुधार गर्ने ठाउँ पनि हो।”

    हामीले ती किशोरलाई क्षमा माग्ने मौका दिएका थियौं तर उनी र उनको बुवाआमामा कुनै पश्चाताप देखिएन

    सेबास्टियन टि जोसेफ, प्रधानाध्यापक

    “हामीले ती किशोरलाई क्षमा माग्ने मौका दिएका थियौं तर उनी र उनको बुवाआमामा कुनै पश्चाताप देखिएन।”

    ती किशोरले भने आफूले तत्कालै माफी मागेको बताएका छन्।

    किशोरी भने फेरि विद्यालयमा आइनन् किनभने विद्यालयको रेकर्ड अनुसार उनी त्यहाँ पुन: भर्ना हुन आएको देखिँदैन।

    उनी विद्यालयमा प्रतियोगिता भएको जुन महिनामा भर्खरै दुबाईबाट आएर भर्ना भएकी थिइन्।

    उनको भर्नासम्बन्धी कागजातहरु अंगालो मारेको उक्त घटना हुँदासम्म अझै अपुरो रहेको थियो।

    विद्यालय

    अनुशासनसम्बन्धी छानबिन गर्न समिति बन्नुअघि नै दुवै विद्यार्थीलाई उपस्थित हुन भनिएको थियो।

    विद्यालयले तयार पारेको भनिएको अभियोगपत्रको मस्यौदा बीबीसीसँग छ जसमा ती दुई विद्यार्थीले आफ्ना शिक्षक र अन्य विद्यार्थीहरुको अगाडि अनैतिक, अभद्र र अनुशासनविहीन क्रियाकलाप देखाएको उल्लेख छ।

    उक्त अभियोगपत्रमा यी दुई विद्यार्थीहरुको व्यक्तिगत ब्लग र इन्स्टाग्राममा पनि एकदमै अन्तरंग, अश्लील र आपत्तिजनक तस्वीर तथा संवादहरु भएको उल्लेख छ।

    तर किशोरले भने त्यस्तो अभियोगलाई अस्वीकार गरेका छन्।

    उनले भनेका छन्, “मेरो इन्स्टाग्राम निजी हो र मलाई फलो गर्नेले मात्रै मैले प्रेषित गरेका सामग्रीहरु हेर्नसक्छन्।”

    “अभियोगपत्रमा उल्लेख भएजस्तो त्यसमा अश्लील र आपत्तिजनक केही पनि छैन।”

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष ०७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.