×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

क्याटलान चुनाव: पृथकतावादी पार्टीहरुको जित

  •  
  • शुक्रबार, पुष ०७, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    क्याटलान पृथकतावादी पार्टीहरुले नयाँ क्षेत्रीय संसदको चुनावमा धेरैजसो सिटहरु जितेका छन् जसका कारण स्पेनको केन्द्र सरकारसँग थप मुठभेडको अवस्था आउनसक्ने आंकलन गरिएको छ।

    यद्यपी उक्त चुनावमा सिटिजन्स पार्टी सबैभन्दा ठूलो पार्टी बनेको छ जो क्याटलोनिया स्पेनको अर्ध स्वायत्त क्षेत्र होस् भन्ने चाहन्छ।

    मड्रिड सरकारले क्याटलोनियाको स्वायत्तालाई खोस्दै अक्टोबरमा भएको स्वतन्त्रतासम्बन्धी जनमत संग्रहलाई गैर संवैधानिक घोषणा गरेर चुनावको आह्वान गरेको थियो।

    चुनावमा ८० प्रतिशत भन्दा बढी मतदान भएको छ जुन क्याटलोनियाको क्षेत्रीय चुनावमा अहिलेसम्मकै बढी हो।

    क्याटलन पृथकतावादी नेता कार्लस पुज्डमोनले स्वतन्त्रता समर्थक पार्टीहरु चुनावमा विजयी भएको बताएका छन्।

    ब्रसल्समा आफैँ निर्वासनमा बसिरहेका नेता पुज्डमोनले यो चुनावमा क्याटलान नागरिकहरुले जित भएको र स्पेन सरकारको हार भएको बताए।

    पुज्डमोनले चुनाव क्याटलान रिपब्लिकले जितेको भन्दै कसैले पनि यो मतपरिणामलाइ विवादास्पद भन्न नसक्ने बताएका छन्।

    स्पेनका अभियोजनकर्ताहरुले उनीमाथि देशद्रोहको अभियोग लगाएका छन्।

    कुल १३५ सिटमध्ये सिटिजन्स पार्टीले २५ प्रतिशत भोट ल्याउँदै ३६ वटा सिटहरु जितेको छ।

    उक्त पार्टीकी नेतृ इनिस अरिमाडसले बीबीसीसँग बोल्दै आफ्नो पार्टी विजयी भएको बताइन्।

    उनले गठबन्धन बनाउन कठिन हुने तर आफूहरु त्यसका लागि प्रयास गर्ने बताइन्।

    मत परिणामले स्पेनी प्रधानमन्त्री मारिआनो राखोयलाई महत्वपूर्ण धक्का दिएको छ।

    यसअघिको क्याटलान संसदमा हाबी रहेका पृथकतावादी नेताहरुले स्वतन्त्रतासम्बन्धी जनमतसंग्रहपछि अक्टोबर २७ तारिखमा क्याटलोनिया स्वतन्त्र भएको घोषणा गरेका थिए।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष ०७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.