×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फ्रिज भएको रकम फिर्ताको लागि पहल थालियो

  •  
  • आइतबार, असोज ०१, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कैलाशबाबु श्रेष्ठ/गोरखा
    असोज १ गते । जिल्लाबाट फ्रिज भएको रकम पुनः फिर्ता ल्याउने पहल सुरु भएको छ । गत आर्थिक वर्ष भित्र काम सम्पन्न गरेका तर समय भुक्तानी नपाएका ४८ योजनाको ६ करोड रकम फिर्ता नभएको भन्दै उपभोक्ताहरु आन्दोलन सुरु गर्ने तयारी गरेपछि जिल्ला समन्वय समितिले रकम फिर्ताको पहल थालेको हो । ‘हामीले बारम्बार उक्त रकम फिर्ता पठाउन मन्त्रालय र विभागसँग समन्वय गरिरहेका छौ’ स्थानीय विकास अधिकारी नारायण आर्चायले भने ।

    रकम फिर्ता ल्याउन पहल नगरेको भन्दै उपभोक्ताहरुले आईतवार समन्वय समितिमा तालाबन्दी गर्ने तयारी गरेपछि जिल्ला समन्वय समितिले एक टोली काठमाण्डौ पठाउने तयारी गरेको छ ।‘डिही सापको नेतृत्वमा एक टोली आईतबार राजधानी जाँदै हुनुहुन्छ’ स्थानीय विकास अधिकारी आर्चायले भने । जिल्ला प्राविधिक कार्यालयका सिनियर डिभिजन इन्जिनियर होमनाथ पौडेलको नेतृत्वमा ५ सदस्य टोलीले काठमाण्डौ गएर स्थानीय बिकास मन्त्रालय र विभागसँग आवश्यक समन्वय गर्ने जिम्मेवारी दिईएको छ ।

    ‘पैसा आउछ तर ढिलो चाँढो भन्ने मात्र हो,सरकार चुनावको तयारीमा छ, निर्वाचन आचारसहिता पनि लागेको छ’ आर्चायले भने । यता उपभोक्ताले तालाबन्दी सहितका आन्दोलका कार्यक्रमहरु घोषणा गरेर शुक्रबार ज्ञापनपत्र बुझाएपछि सरकारी अधिकारीहरु तातेका हुन् ।

    रकम प्राप्त नहुदाँ सम्म हामी भूक्त्तानी दिन सक्दैनौ त्यसैले बार्ता पछि एक टोली अर्थ मन्त्रालय जाने र आईतबार देखि हुने तालाबन्दी रोक्ने बारेमा उहाँलाई आग्रह गरेका छौ’ स्थानीय विकास अधिकारी आर्चायले भने । आइतबार अर्थ मन्त्रालयमा जिल्लाका सांसद तथा राज्य मन्त्रिहरुले समेत सहभागीतामा छलफल गर्ने कार्यक्रम तय गरिएको छ ‘हामीले कामको अनुगमन गरयौ, काम सम्पन्न भै सकेको छ यहाँको समस्याका बारेमा मन्त्रालय जानकार नहुदाँ ढिला भएको हो’ उनले भने ।

    गुम्बा, छात्राबास भवन, सिंचाई आयोजना, खानेपानी तथा सडक जस्ता योजनाहरु सम्पन्न हुदाँ पनि भूक्त्तानीमा लापरवाही भएपछि ४८ विभिन्न योजनाको ६ करोड १८ लाख ८ हजार २ सय १९ रुपैयाँ एक्काईस पैसा फ्रिज भएको हो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज ०१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.