×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा संग्रालयमा नयाँ ग्यालरी खुल्यो

  •  
  • बुधबार, भदौ १४, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • फोटो प्रर्दशनी र तालिम पनि

    कैलासबावु श्रेष्ठ/गोरखा
    भाद्र १४ गते । बढ्दो पर्यटकको चापलाई ध्यान दिदै गोरखा संग्रालयमा नयाँ ग्यालरी खुल्ला गरीएको छ । नयाँ ग्यालरीमा जनजातीका साथै गोरखा सम्वन्धी डकुमेन्ट्री देखाउने कक्ष समावेश गरीएको छ । ‘अहिले खुल्ला गरीएको ग्यालरीमा बिशेषत जनजातीको भेषभूषा झल्कने जातजातीको डमी र गोरखालाई चिनाउने डकुमेन्ट्री रहेको’ गोरखा संग्रालयकी प्रमुख करुना राईले बताईन ।


    बुधबार संग्रालयकै प्राङ्गणमा एक कार्यक्रम गरी नयाँ ग्यालरीको उदघाट्न गरीएको थियो । गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उदघाटन गरेको उत्त ग्यालरीमा नेवार, तामाङ्ग, गुरुङ्ग, बराम, चेपाङ्ग, मगर, घले, क्षेत्री गरी आठ जातीको भेषभूषा झल्कने गरी डमी राखीएको छ । ग्यालरीका लागि ३ वटा कोठा थप गरीएको गोरखा संग्रालयले जानकारी गराएको छ ।


    थप गरीएको ग्यालरीमा गोरखा दरर्बार र गोरखा संग्रालयको इतिहास झल्कने गरी डकुमेन्ट्रीमा प्रर्दशन कक्ष समेत रहेको छ । ‘डकुमेन्ट्रीले गाईडको काम समेत गर्छ । संग्रालय अबलोकन गर्न आउने जो कोहीले पनि अब देखी पहिलो पटक डकुमेन्ट्री हेर्छ अनि संग्रालय अबलोकन गर्न जान्छ । यसो गर्दा गोरखा दरर्बार र गोरखा संग्रालयको बिषयमा थप जानकारी हुने’ संग्रालय प्रमुख राईले बताईन ।

    ३ दिने संम्पदाहरुको फोटो प्रर्दशनी   
    गोरखा संग्रालयको भित्री भागमा पुरातत्व विभागले महत्वपूर्ण सम्पदाहरुको फोटो प्रर्दशनी समेत गरेको छ । देश भरीका विभिन्न स्थानको फोटो प्रर्दशनी हेर्न जिल्ला भित्रबाट स्कुले बिद्यार्थीहरुका साथै सर्व साधारणहरुको उपस्थिती रहेको थियो ।


    निशुल्क प्रवेश पाउने उत्त फोटो प्रर्दशनी शुक्रबार सम्म चल्ने छ ।


    सम्पदाको संरक्षण सम्वन्धी ५ दिने तालिम पनि

    पुरातत्व विभागले ऐतिहासिक सम्पदाको संरक्षण कसरी गर्ने भन्ने बिषयमा गोरखा र नुवाकोट जिल्लाका शिक्षकहरुलाई ५ दिने अभिमुखीकरण कार्यक्रम समेत आजै संञ्चालनमा ल्याएको छ ।
    शिक्षकले पाएको जानकारी बिद्यार्थीमा जाने र बिद्यार्थी सचेत भए संपदा संरक्षण र जिर्णोद्वारमा सहज हुने भन्दै बिभागले बुधबार देखी जिल्ला सदरमुकामको सूचना केन्द्रमा अभिमुखीकरण कार्यक्रम सञ्चालनमा ल्याएको हो ।


    दुवै जिल्लाको गरी १० स्कुलका १० शिक्षकलाई दिने अभिमुखीकरण कार्यक्रम सनिबार सम्पन्न हुने छ ।
    विभाग प्रमुख भेष नारायण दाहालको समेत उपस्थिती रहेको अभिमुखीकरण कार्यक्रममा सहभागी शिक्षकहरुलाई बिज्ञ राम कुवरले प्रशिक्षण गराउने विभागका प्रमुख दाहालले जानकारी दिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ १४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.