×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

पढाई छोडेर नाबालक भदा स्याहादै धनमाया

  •  
  • शुक्रबार, भदौ ०९, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    भदौ ९ गते । सुलिकोट गाउँपालिका वडा नम्बर २ बारपाकको पोखरी गाउँकी धनमायाँ गुरुङको घरमा बर्जपात परेको छ । ७ वर्ष अघि एक महिनाको कान्छो भाई छोडेर आमा स्वर्गिय भएपछी टुहुरो बनेकी धनमायाँलाई अहिले भदा जन्मिएको ३ दिनमा भाउजु गुमाउनु परेको छ । जिल्ला सदरमुकामको शक्ति मावि पाटेचौरमा कक्षा १२ मा पढ्दै गरेकी धनमायाँ भाउजु सोनियासगँ बसेर पढ्थिन् ।

    गतवर्ष भदौमा उनका माईला दाई डिजन गुरुङले कल्पना भनेर चिनिने सोनिया गुरुङसँग भागेर बिवाह गरेका थिए । सुलिकोट गाउँपालिका वडा नम्बर ५ पाँचखुवा देउरालीको अमलेकी सोनिया विवाहपछि सदरमुकाममा नन्दसँग बसेर गोरखा क्याम्पस गोरखामा स्नातक तह पहिलो वर्षमा पढ्थिन् । उनीहरुको भागी विवाहलाई परिवारले स्वीकार गरी माघमा सोनियालाई घरमा भित्र्याएको थियो ।

    सदरमुकाममा पढ्दै गरेकी सोेनियाको पेटमा बच्चा हुर्कदै थियो । जब नन्द धनमायाँ ११ कक्षाको परीक्षा सकेर घर गइन अनी सोनिया पनि पढाई छोडेर माईत हिडिन् । ‘मेरो एक्जाम सकिए पछि म घर आए, भाउजु पनि माईत जान्छु भनेर जानुभयो’ धनमायाँले भनिन् । त्यसरी छुटिएका नन्दभाउजुको भेट त्यसपछि एक पटक मात्र भयो । गर्भवती भएपछी पढाई छोडेकी सोनियालाई घरमा आएर बस्न दिलनको परिवारले बारम्बार आग्रह गरेको थियो ।

    गर्भवती हुँदा स्वास्थ्य सस्थाको नजिक बस्नुपर्ने नियमित चेकचाँज गराउनु पर्ने भन्दै माइतमा बस्ने सोनियाले माइत बस्ने अडान लिएकी थिइन् । ‘पोखरी गाउँमा स्वास्थ्य सस्था छैन्, यता त माईत नजिकै स्वास्थ्य चौकी पनि छ, चेकजाँच गर्न यतै सजिलो हुन्छ, बच्चा पनि स्वास्थ्य चौकीमा राम्रो हुन्छ म यतै बस्छु’ भन्नुभयो धनमायाँले भनिन्् । पोखरी गाउँबाट बारपाक स्वास्थ्य चौकी निकै टाढा पर्ने र वर्खामा बाटो पनि अवरुद्ध हुने भएपछि उनलाई माइतमा बस्न परिवारले स्वीकृती दिएको थियो ।

    साउन ३२ गते बिहान एक्कासी सोनिया र नबजात शिशु लिएर पाँचुखुवा देउरालीबाट उनका माईत पोखरीगाउँ पुगे अनि धनमायाँका परिवारमा रुवाबासी चल्यो । बच्चा जन्माउने बित्तिकै देखि बेहोस भएकी सोनिया र उनको बच्चा बुझाउन पुगेका माईती फर्किए ।‘भाउजु ३ दिन देखि बेहोस हुनु हुँदा रहेछ बच्चाको पनि बिचल्ली भएको रहेछ माईतीले ल्याएर छोडिए’ धनमायाँले भनिन् । बच्चा जन्मिएको १० मिनेट मै बेहोस भएकी सोनियाको त्यतिबेला सम्म मृत्यु भईसेको थियो ।

    उक्त वच्चाको स्याहार सुसार गर्ने जिम्मेवारी सोनियाको काँधमा आईपुग्यो । ‘यस्तो वच्चा ल्याएर छोडिए, आफ्नो सन्तानको मायाँ त लागि हाल्छ, जसो तसो हुर्काउनै प¥यो नी’ भदा देखाउँदै धनमायाँले भनिन् । अविवाहित धनमायाँले उक्त बालकलाई पाउण्डर दुध खुवाएर पालिरहेकी छिन् । ‘काखमा राख्यो भने रुदैन, दिनभरी त बोकेर बस्छु, राती रुन्छ दुध घोलेर खुवाउँछु’ उनले भनिन् ।

    जन्मिने बित्तिकै आमा गुमाएको बालकलाई जण्डिस समेत भएको छ ।‘अनुहार सबै पहेलो देखियो,सबै जण्डिस भएको छ भने अनि जँचाउन ल्याएको’ गोरखा सदरमुकाममा भेटिएकी धनमायाँले भनिन् । छिमेकी जित बहादुर गुरुङको सहयोगमा बच्चालाई जिल्ला सदरमुकाममा ल्याएर स्वास्थ्य जाँच गरिएको छ ।‘आमाको दुध खान नपाएको बच्चा जण्डिस भएछ फेरी डाक्टरले औषधी दिनुभएको छ’ जित बहादुरले भने ।

    धनमायाँका बुबा बैदेशिक रोजगारको शिलशिलामा बिदेशमा छन् । उनका जेठा दाई भने पहिले देखि छुट्टि भिन्न भएर बसेका छन् । आमाको मृत्यु पछि ११ वर्षकी बहिनी र ७ वर्षको भाइलाई फुपु दिदिले काठमाण्डौमा लगेर पालेकी छिन् । जन्मिएको १ महिना पछि आमा गुमाएका कान्छो भाईमा पनि शारिरीक अपाङ्गता छ । उनीले राम्रो सँग बोल्न र हिढडुल गर्न सक्दैनन् । ठुली दिदीको बिहे भईसकेको छ । भूकम्प गएपछि धनमायाँ र उनका दाजु डिजन बस्दै आएको घर भत्कियो । धनमायाँ गोरखामा बसेर पढ्ने दाई कहिले सुसुराली त कहिले काठमाण्डौ बस्ने हुँदा उनीहरुले अस्थायी टहरो समेत बनाएका छैनन् ।

    भदाको हेरचाहमा लागेकी धनमायाँलाई अहिले धेरै चिन्ता छ । भाउजुको मृत्यु पछि दाई पनि मानसिक रुपमा विक्षिप्त भएका छन् । परिवार कसरी सम्हाल्ने, भदालाई कसरी हुर्काउने र आफ्नो पढाईलाई कसरी पुरा गर्ने भन्ने चिन्ताले सताउने गरेको उनले बताईन् ।‘मेरो जिन्दगी यसै जाने भो सर, पढ्न पनि पाएन, घरको यस्तो हालत छ, सँगैका साथी कहाँ पुगि सके ? धनमाँयाले गुनासो गरिन् । यदि कसैले सहयोग गरिदिए भदा हुर्काउदै पढ्ने उनको इच्छा छ । ‘कसैले मेरो दुःख हेरि दिए यो बाबु स्यादै पढ्थे हामी दुखीलाई कस्ले सहयोग गर्ला र सर ? ’ भावुक हुँदा उनले भनिन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ ०९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.