×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नमूना लिन स्वास्थ्यकर्मीको टोली गोरखाको बारपाकमा

  •  
  • बिहिबार, भदौ ०१, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    भाद्र १ गते । गएको २ साता देखी गोरखाको बारपाक क्षेत्रमा फैलीएको सिजनल फ्लूका कारण बिरामीको संख्या बढन थाले पछि बिरामीहरुको नमूना संकलनका लागि जिल्ला स्वास्थ्य कार्यालयको १ टोली बारपाक पुगेको छ ।


    आवश्यक सामाग्री सहित बारपाक पुगेको टोलीले नमूना संकलन गरी ल्याउने र नमूना राष्ट्रिय प्रयोग शालामा पठाउने तयारी गरेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका निमित्त कार्यालय प्रमुख नरजंङ्ग ठकुरी बताए छ । संकलीत नमूनाको परिणाम सोही दिन प्रयोग शालाले दिने भएका कारण बारपाकबाट गोरखा सदरमुकाम सम्म ल्याउन नमूनालाई उचित तामक्रममा ल्याउनु जोखिम रहेको कार्यालय श्रोतले जानकारी दिएको छ ।

     
    टोलीले बिरामीहरुलाई विभिन्न समूहमा बाडेर बिरामीहरुको नमूना संकलन लिने जिल्ला स्वास्थ्य कार्यालय गोरखाका महामारी शाखा प्रमुख नानीबावु दानीले बताए । समूह विभाजनमा पुराना रुघाँ खोकी लागेका बिरामी, २ देखी ४ दिन देखी बिरामी भएका र नमूना लिने दिनमा बिरामी भएका र निको भई सकेकाहरुको समूहबाट बढीमा १० जनाको रगत र घाँटीको रयाल् नमूनाको रुपमा लिईने छ ।


    सुलिकोट गाउँपालिका १ र २ मा अहिले बिरामीहरुको संख्या ३ सय भन्दा बढी भएको अनुमान गरीएको छ । कार्यालयले दिएको जानकारी अनुसार सिजन फ्लूको कुनै नि औषधी नहुने भएका कारण मानिसहरुको समूहमा नजाने, दैनिक धेरै पटक झोलिलो बस्तु पिउने र हाछ्यु गर्दा नाक, मुख थुनेर गरेमा बिरामीको संख्यामा बृद्वि नहुने महामारी शाखा प्रमुख दानीको भनाई छ । ‘औषधी प्रयाप्त छ । भाईरल जरो हो । भाईरलको औषधी हुदैन । मासमा नजाने, झोलिलो चिज बढी खाने, हाछ्यु गर्दा मुख छोप्नुपर्ने’ दानीको बताए ।
    सिजन फ्लूकै कारण ३ बर्षिया बालिका सुप्रिया गुरुङ्गको मृत्यु भएको खबर बाहिर आएता पनि मृत्युको कारण भने अहिले सम्म खुल्न सकेको छैन । बालिका गुरुङ्गको बुधबार मृत्यु भएको थियो । बारपाक स्वास्थ्य चौकीमा उपचार गराएका गुरुङ्गको निमोनियाको कारण मृत्यु भएको स्वास्थ्य चौकी प्रमुख अनिल शाहको भनाई छ ।


    बिरामी सबैमा रुघाँ र खोकी साथै जरो पनि देखीए छ । बालबालिका र बृद्व बृद्वा बढी बिरामी देखीउको उत्त क्षेत्रमा बुधबार नै नजिकै रहेको जौबारी प्रार्थमिक स्वास्थ्य चौकीबाट स्वास्थ्य कर्मीको टोली बारपाक पुगी सकेको छ ।
    बर्षा संगै पिउने पानीमा खराबीका कारण पनि बिरामीको संख्या धेरै भएको हुन सक्ने अनुमान स्वास्थ्य कार्यालयको अनुमान गरेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ ०१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.