×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नयाँ बसपार्क समूह प्रथम

  •  
  • मङ्गलबार, साउन ३१, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    साउन ३१ गते । तेश्रो तीज मेला अन्तर्गत सोमबार भएको तीज गीत प्रतियोगितामा नयाँ बसपार्क समूह पहिलो भएको छ । १३ टिमलाई पछि पार्दै नयाँ बसपार्क समूह पहिलो हुनुका साथै २० हजार नगद पुरस्कार जितेको छ ।

      

    प्रतियोगितमा शुभकामना महिला समूह हरमटारी दोश्रो,लोकतान्त्रिक महिला समूह हरमटारी तेश्रो र शुभलक्ष्मी महिला समूह सान्तना भएका छन् । दोश्रो तेश्रो र सान्तोना हुनेले क्रमश १५ हजार,१० हजार र ३ हजार नगद पुरस्कार पाएका छन् । महिला उद्यमीहरुको चुनौति र अबसर र्शीषकमा भएको उक्त प्रतियोगितामा विजेताहरुलाई गोरखा नगरपालिकाकी उप प्रमुख बिना श्रेष्ठले पुरस्कार एवं प्रमाणपत्र बितरण गरेकी हुन् ।

    मेलाको समापन गर्दै श्रेष्ठले कला र सस्कृतिको संरक्षण गर्दै स्थानिय उत्पादनको प्रवद्धनका लागि गोरखाका महिलाहरुले गरेको प्रयास सरानिय रहेको बताइन् । महिला उद्यमशिल भए मात्र उक्त परिवार सक्षम बन्ने भन्दै श्रेष्ठले सम्पुर्ण महिलाहरु आयआर्जनका बाटो लाग्नुपर्नेमा जोड दिइन् । प्रतियोगितमा उत्कृष्ट नृत्य प्रस्तुत गर्नेहरु राममायाँ खत्री र सोबिता पाण्डेले मोबाइल, पद्यम कुमारी खत्रीले ढाकाको सल, लक्ष्मी श्रेष्ठ र सर्मिला वाग्लेले कुर्ता सलवार, शकुन्तला खत्रीले व्याग, स्वर्णकार महिला समूहले सुनको तिलहरी र नेवा दगु समूहले पाउजु जितेको आयोजकले जानकारी दिएको छ ।

    गोरखा सदरमुकामकाम रानीपोखरी परिसरमा ३ दिन सम्म चलेको मेलामा ३४ सय ४८ जनाले दर्शकहरुले अवलोकन गरेको टिकट व्यवस्थापनको जिम्मा लिएको लियो क्लव अफ गोरखाले जानकारी दिएको छ । टिकट मार्फत ३४ हजार ८४० रुपयाँ संकलन भएको छ । लियो क्लवले उक्त रकमबाट प्रति टिकटको २ रुपयाँ पाउने लियो क्लव अफ गोरखाका पूर्व अध्यक्ष रञ्जित कुमार श्रेष्ठले जानकारी दिए । मेलामा महिला उद्यमीले उत्पादन गरेको घरेलु उद्यम सँग सम्बन्धित सामान, मोबाइल, खानाका स्टल गरी २० वटा स्टल राखिएको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन ३१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.