×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

रोटरी-रोट्रयाक्टको पद हस्तान्तरण सम्पन्न

  •  
  • आइतबार, साउन ०८, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहलसिन अली मियाँ÷गोरखा
    साउन ८ गते । रोटरी क्लब अफ गोरखा र रोट्रयाक्ट क्लब अफ गोरखाको संयुक्त पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सदरमुकाममा भएको एक कार्यक्रमका बिच बर्ष २०१६/०१७ को बोर्डले बर्ष २०१७/०१८ का पदाधिकारीलाई पद हस्तान्त्रण गरिएको हो । रोटरीका अध्यक्ष शंकर पोखरेलको अध्यक्षतामा भएको संयुक्त पदहस्तान्त्रण कार्यक्रम जोन २१ का एजी राजेन्द्र प्रसाद अर्यालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।
    रोटरी क्लब अफ गोरखाका बर्ष २०१६/०१७ का अध्यक्ष पोखरेलले बर्ष २०१७/०१८ का अध्यक्ष किशोर जंग थापालाई र रोट्रयाक्ट क्लब अफ गोरखा सुरज श्रेष्ठले बुद्धि जोगीलाई अध्यक्षको पद हस्तान्त्रण गरेका हुन् । त्यस्तै रोटरीका सचिव बिशाल राना मगरले कृष्ण ढकाललाई र रोट्रयाक्टका सचिव मोहसिन अलि मियाँले फिलिप कडेंललाई सचिवको पद हस्तान्त्रण गरेका छन् । यसरी नै रोटरी-रोट्रयाक्टका बर्ष २०१६/०१७ का बिभिन्न पदाधिकारीले आ–आफ्नो पद २०१७/०१८ का पदाधिकारीहरुलाई पद हस्तान्त्रण गरिएको आयोजकले जानकारी दिएको छ ।
    जिल्लामा सामाजिक क्षेत्रमा सक्रिय रोटरी क्लबको बर्ष २०१७/०१८ को समिती समेत औपचारिक रुपमा फेरिएको छ । जस्को अध्यक्षमा किशोर जंग थापा, इलेक्ट प्रेसिडेन्ट कृष्ण प्रसाद ढकाल, नोमिनी प्रेसिडेण्ट सरद कट्टेल, उपाध्यक्ष काशीनाथ अम्गाई, सचिव कृष्ण ढकाल र कोषाध्यक्ष ज्ञानहरी अर्याल रहेका छन् । साथै सह सचिवमा रामहरी केसी, क्लब एड्मीनिष्ट्रशन भरत कुमार श्रेष्ठ, टिआरएफ पवन रवण खनाल, सर्भिस प्रोजेक्ट डाइरेक्टर रामस्वरुप श्रेष्ठ रहेका छन् । त्यस्तै पब्लिक रिलेशन अफिसर बिनोद बस्नेत, मेम्बरसिप ग्रोथ डाइरेक्टर प्रदिप खनाल, क्लब सल्लाहकार इश्वरकाजी मास्के, रोट्रयाक्ट सल्लाहकारमा राजेन्द्र प्रसाद अर्याल, इन्ट्राक्ट सल्लाहकार सरद श्रेष्ठ, आरसिसि चियर भेष बहादुर खड्का र आरआइ चियरमा बिशाल राना मगर रहेका सचिव ढकालले जनाएका छन् ।
    त्यस्तै रोट्रयाक्ट क्लब अफ गोरखा पनि विधिवत रुपमा बोर्ड कमिटी परिवर्तन भएको छ । जस्को अध्यक्षमा बुद्धि जोगी, निवर्तमान अध्यक्ष सुरज श्रेष्ठ, प्रेसिडेण्ट इलेक्ट दिपेशसिं बस्न्यात, प्रेसिडेण्ट नोमिनी मन्दिरा बस्नेत, प्रथम उपाध्यक्ष मोहसिन अलि मियाँ, द्धितिय उपाध्यक्ष दिपेन्द्र पुडासैनी, सचिव फिलिप कडेंल, कोषाध्यक्ष विपिन पोखरेल रहेका छन् । त्यस्तै सहचिवमा उद्धव भट्टराइ, क्लब सर्भिस शिवहरी तिमिल्सिना, इन्टरनेशलन सर्भिस पुष्पा श्रेष्ठ, प्रोफेशनल डेभेलोपमेण्ट प्रकाश देवकोटा, पब्लिक रिलेशनमा अनिता श्रेष्ठ, कम्युनिटी सर्भिसमा समिर श्रेष्ठ, सर्जेण्ट एट आर्म राहुल वज्राचार्य, मेम्बरसिप ग्रोथमा विकास भट्ट र इन्ट्रक्ट कोर्डिनेटर रुपा श्रेष्ठ चयन भएका छन् ।
    त्यस्तै कार्यक्रमामा क्लबमा रहेर सामाजिक क्षेत्रमा सक्रिय र महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै रोटरी क्लबका बिनोद बस्न्यात, रोटूयाक्ट क्लबका मोहसिन अलि मियाँ र नया सदस्य शिवहरी तिमिल्सिनालाई सम्मान समेत गरिएको छ । साथै बर्षभरी रोट्रयाक्टको कार्यक्रमलाई सहयोग गर्ने रोट्र¥याक्टर, रोटरीयन तथा बिभिन्न ब्यवसायीहरुलाई समेत मायाको चिनो प्रदान गरिएको रोट्रयाक्टका निबर्तमान अध्यक्ष श्रेष्ठले बताएका छन् ।
    कार्यक्रममा रोटरी र रोट्रयाक्ट क्लब अफ गोरखाले बर्ष भरी गरेका कार्यक्रमको बारेमा जानकारी समेत गरिएको थियो । संयुक्त पदहस्तान्त्रण कार्यक्रममा रोटरी क्लब अफ गोरखाका संस्थापक अध्यक्ष सित्तलकाजी मास्के, गोरखा नगरपालिकाकी उप प्रमुख बिना कुमारी श्रेष्ठ, रोटूयाक्ट डिस्टिूक्ट ३२९२ का डिआरआर हरीचन्द्र सत्याल लगायतले मन्तब्य राखेका थिए ।

     

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन ०८, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.