×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखामा ६० प्रतिशत रोपार्ईंं सम्पन्न

  •  
  • बिहिबार, साउन ०५, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    यस वर्ष हालसम्म ६० प्रतिशत धान रोपाईं सकिएको जिल्ला कृषि बिकास कार्यालयले दाबी गरेको छ । सिंञ्चाइको सुबिधा भएको फाँटहरुमा रोपार्ईंं सकिए पनि टार र आकाशे पानीको भरमा रोपिन खेतहरुमा जारी रहेको कार्यालयका कृषि प्राविधिक सहायक बासुदेव पौडेलले बताए । ‘कृषकहरु धान रोप्दै हुनुहुन्छ, सिञ्चाई सुबिधा भएका फाँटहरुमा सकिन लागे पनि टारहरु भने बाँकी छ’ पौडेलले भने । गत वर्ष साउन मसान्त सम्म ५४ प्रतिशत रोपाईं भएको तर यो वर्ष झण्डै ५ प्रतिशत रोपाईं बढि भएको कार्यालयले बताएको छ ।

    भूकम्पको त्रासका कारण अघिल्ला वर्षहरुमा धेरै खेत बाझो रहेको तर यस वर्ष भने धेरै ठाउँमा रोपाईं भएको कृषि प्राविधिकहरुले बताएका छन् । भूकम्पपछि बाझो रहेको १९५ हेक्टर क्षेत्रफलको अहिले धान खेति रोपाईं भएको कार्यालयको दाबी छ । ‘मनसुन पनि समय मै सुरु भयो, भूकम्पका कारण रोप्न छोडिएका खेतहरुमा पनि यस वर्ष रोपार्ईं भएको छ’ पौडेलले भने । चैते धान लगाईएका अधिकाशं खेतमा रोपाईं भए पनि मकै खेति गरिएको खेतमा धान रोप्न बाँकी रहेको किसानहरुले बताएका छन् ।

    आकाशे पानीको भर पर्नुपर्ने टार र वेशीहरुमा भने रोपाईं सुरु नभएको कार्यालयको भनाई छ । ‘केही दिन यता राम्रो सँग पानी परेको छैन्, आकाशे पानीको भर रोपाईं हुने ठाउँमा भने समस्या छ’ पौडेलले भने । गोरखामा बर्खे, चैते र घैया गरी ३ किसिमको धान खेति हुने गर्दछ । जसमध्ये १२,१९५ हेक्टर क्षेत्रफलमा र्खे धान खेति, ७०० हेक्टर क्षेत्रफलमा घैया धान खेति र ४००० हेक्टर क्षेत्रफलमा चैते धान खेति हुने जिल्ला कृषि बिकास कार्यालयले बताएको छ । अबको एक हप्ता भन्दा पछि रोपार्ईं भएका खेतमा भने धान उत्पादनमा ह्रास आउने कृषि प्राविधिकहरु बताउँछन् ।‘अब एक साता भित्र धेरै रोपाईंँ सक्नु पर्छ, त्यस भन्दा ढिला भयो भने उत्पादन राम्रो हुँदैन्’ पौडेलले भने ।

    जिल्लामा विशेषगरी सावित्री, रामधान, लोकतन्त्र लगायत विभिन्न स्थानिय रैथाने जातका धान खेती हुने गरेको कृषि प्राविधिकहरु बताउँछन् । चेपे, दरौदी र बुढिगण्डकी जस्ता ठुला नदिको किनारमा रहेका फाँटहरु धान उत्पादनका लागि पकेट क्षेत्र मानिन्छन् । त्यसको अलवा साना खोस्सी किनारामा रहेका र सिञ्चाइ सुविधा भएका अन्य फाँटहरु पनि धान उत्पादनका लागि राम्रो मानिन्छ । श्रम शक्तिको अभाबका कारण पछिल्लो समय धेरै फाँटहरु बाँझिने क्रम बढ्न थालेको छ । मुख्य अन्नबाली धान खेतिको बिस्तारका लागि राज्यले पहल थाल्नु पर्ने सरोकारवालाहरु बताउँछन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, साउन ०५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.