×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

मुस्लिम समुदायको एक महिने व्रत सकियो

  •  
  • सोमबार, असार १२, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा
    असार १२ गते । मुस्लिम समुदायको एक महिने रमजानको व्रत आज सकिएको छ । गएको जेठ १४ गतेबाट सुरु भएको व्रत आइतबार बेलुकी सकिएको छ । इस्लाम धर्मालम्बीहरुले बाह्र महिना मध्ये सबैभन्दा सर्वोत्कृष्ठ महिनाको रुपमा मान्ने अरबिक रमजानको महिनाभर व्रत बस्ने प्रचलन छ ।
    रमजानको रोजा सकिए लगत्तै मुस्लिम समुदायको दैनिकीमा समेत परिवर्तन आएको छ । मुस्लिम समुदायले बिहान २ बजेदेखी खाना पकाउन सुरु गरेर ३ः३० बजे खाइसक्नुपर्ने दैनिकी आजबाट सकिएको छ ‘हिजोसम्म बिहान २ बजे नै उठेर खाना पकाउनु पर्थो, आजबाट उठ्नु पर्दैन अब’ गोरखा नगरपालिका वडा नम्बर २ कि अमिना खातुनले भनिन् ।


    सेहरी खाएसंगै विहानको नमाज पढेर घरको काममा लाग्ने गरेको बताउने अमिनालाई १ महिने रमजान सकिएकोमा दुखी र खुसी दुवै भएको बताउछिन् । ‘रोजामा खानै नपाए पनि आनन्द हुन्थ्यो, बिहान सबेरै खाए पछि दिनभर खानको टेन्सन नै हुदैनथ्यो’ खातुनले भनिन, ‘बिहान खाएर काममा निस्के पछि एकै चोटी बेलुका आए पनि हुने, तालिका खुब मिलेको थ्यो’ गाइखुरकी अमिनाको जस्तै गोरखा नगरपालिका वडा नम्बर ६ कि नेहरुन निशाको पनि आजबाट दैनिकी फेरिएको छ ।

    ‘सेहरी खाएर नमाज पढ्यो, एक छिन आराम गरेर पसलमा गए पछि एकै चोटी बेलुका घर आउने हो’ गोरखा बसपार्कमा फेन्सी पसल भएकी मियाँ भन्छिन्, ‘अरु बेलामा त दिनको ६/७ पल्ट घर र पसल गर्नु पर्छ रोजामा ढुक्कै’ भिमसेन गाउँपालिका वडा नम्बर ६ का मोहम्मद इशाक पेशाले शिक्षक हुन् । हिन्दु र मुस्लिम दुवै समुदायका विधार्थी पढ्ने अश्राङकै नव जार्गती चण्डी मावीमा पढाउने उनि दिनभर भोकै बसेर पनि विधालयमा पढाउन छोडेनन् । पानीसम्म पनि नखाई बस्ने व्रतमा पढाउन केही दिन असहज महसुस भए पनि केही दिन पछि भोकको मतलबै नहुने उनको अनुभव छ ।
    अरबिक क्यालेण्डर अनुसार नवौ महिना रमजान भर व्रत बसेर अल्लाहको बढि भन्दा बढि प्राथना गरेमा लोक परलोक दुवैमा फाइदा हुने मुस्लिम समुदायका धार्मिक गुरुहरु बताउछन् ।
    अरु महिना भन्दा यो महिनालाई सर्वोत्कृष्ठ महिनाको रुपमा रमजानलाई लिने गर्दछन् । इस्लाम धर्मको पवित्र धार्मिक ग्रन्थ कुरान यहि महिनामा अवतरित भएकाले पनि यो महिनाको महिमा बढेको हो भन्छन् गोरखा नगरपालिका–२ का सबुर बकस मियाँ । रमजानमा मात्र पढिने अतिरीक्त तरावीको नमाज पनि आजबाट पढ्न नपर्ने मियाँको भनाई छ । बेलुका करिब १० बजेसम्म मस्जिदमै गएर पढिने उक्त नमाज अन्य महिनामा पढ्नु नपर्ने उनको भनाई छ ।
    यस बर्षको रमजानको एक महिने व्रत सकिए संगै जिल्लाका मुस्लिम बस्तिहरुमा इदको रौनक बढेको छ । गोरखा घर भइ जिल्ला बाहिर बस्ने तथा विदेशबाट घर आउनेको संख्या पनि केही दिन देखि बढेको छ । एक महिनासम्म पानीसम्म पनि नखाई व्रत सफलपुर्वक सम्पन्न गरेर आज मुस्लिम समुदायले इद उल फित्र पर्व बनाउदैछन् । को रमझमले अहिले मुस्लिम बस्तीहरु निक्कै तातेको छ ।
    यस संगै सरकारले इद पर्वको अवसरमा सार्वजानिक विदा समेत दिएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असार १२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.