कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ २४ गते । गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वार्ड नम्बर ७ च्याङलीमा बिद्युत चोरी गर्दा करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार बिद्युत लाईनबाट तारलाई हुक गरी बत्ती बाल्ने क्रममा करेन्ट लागेर १ जना कुमाल थरका ब्यत्तीको मृत्यु भएको थियो ।
च्याङली गुरुङ्ग गाउँ खोला घाट बस्ने ६० बर्षिय लाल बहादुर कुमालले बिद्युतलाइनबाट तारलाई हुक गरी घरमा बत्ती बाल्ने क्रममा करेन्ट लागेर कुमालको मृत्यु भएको प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाले बताए ।
प्रनाउ थापाका अनुसार कुमाल मृत्त शरिरको गोरखा अस्पतालमा पोष्र्टमाटम गरेर उनको परिवारलाई बुझाईएको छ ।
बिद्युत चोरी गर्दा मृत्युबिद्युत चोरी गर्दा मृत्यु
बिद्युत चोरी गर्दा मृत्युबिद्युत चोरी गर्दा मृत्यु
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


