कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ ३ गते । गोरखा जिल्लाको अजिरकोटा गाउँपालिकाको पछिल्लो मत परिणाम अनुसार वडा नम्बर ३ मा नेपाली काँग्रेस समर्थित प्यानल बिजयी भएको घोषणा गरीएको छ ।
प्राप्त विवरण अनुसार वडाध्यक्ष तयाराज गुरुङ्गको प्यानल बिजयी भएको हो । बिजयी हुनेहरुमा महिला सदस्य ईन्द्रा गुरुङ्ग, महिला दलित सदस्यमा सुकमायाँ सार्की र खुल्ला तर्फको २ जना सदस्यहरुमा अंमराज दवाडी र एकनाथ अधिकारी बिजयी भएको हो ।
अजिरकोट ३ मा नेपाली काँग्रेस प्यानल बिजयी
अजिरकोट ३ मा नेपाली काँग्रेस प्यानल बिजयी
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


