कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ ३ गते । गोरखा नगरपालिकाको वडा नम्बर ४ र ६ को मतगणना सकिएको छ । सार्वजनिक गरीएको मत परिणाम अनुसार दुवै वडामा नेपाली काँग्रेसको प्यानल बिजयी भएको छ ।
मुख्य निर्वाचन कार्यालय गोरखाले दिएको जानकारी अनुसार गोनपा ४ मा रामशरण अधिकारी र ६ मा नारायण बावु आर्यालको प्यानल बिजयी भएको हो ।
बिजयी दुवै वडाले अहिले गोरखा बजारमा बिजय रयाली गरी रहेका छन ।


