×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखाको अस्पताल सुधारका लागी ९० लाख

  •  
  • शुक्रबार, बैशाख २९, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    बैशाख २९ गते । स्वास्थ्य मन्त्रालयले गोरखाको २ वटा अस्पताल सुधारका लागी ९० लाख रुपैयाँ बिनियोजित गरेको छ ।
    मन्त्रालयले अस्पतालको सेवा सुदृणीकरण  लागी भन्दै गोरखा अस्पतालका लागी ५० लाख र आँपपिल अस्पतालका लागी ४० लाख गरी ९० लाख रुपैयाँ बिनियोजन गरेको हो ।

    Gorkha Hospital
    बिनियोजित रकम बाट गोरखा अस्पतालले आफ्नो हाता भित्र रहेको जिर्ण पोस्टमार्टम घरलाई भत्काएर नयाँ निर्माण गर्ने भएको छ । दुई कोठे भवनमा एउटा कोठामा लाख र अर्को कोठामा पास्टमार्टम गरीने अस्पतालका मेडिकल सुपेरीटेन्डेन श्रीराम तिवारीले बताए ।
    तिवारीले अस्पतालका लागी अक्सीजन सप्लाई मेशिन, अप्रेशन थिएटरका लागी लाईट, सक्सन मेशिनका साथै नेबुलाईजर र डिजिटर एक्सरे (ऋच्) आवश्यता भएको भएता पनी बजेटमा शिषर््ाक नै राखेर आएको र बाहिर गएर काम गर्न नसकिने भएका कारण आन्तरीक काममा पैसा लगानी गरीएको बताए ।

    IMG_4358
    यता जिल्लाको आँपपिपल अस्पतालका लागी प्राप्त ४० लाख रुपैयाँ पनी मर्मत संभारमा नै खर्च हुने भएको छ । अस्पतालका बरिष्ठ प्रशासकिय अधिकृत बावुराम गिरीका अनुसार भवन तथा आवासले बिगतमा बनाई दिएको भवन जहाँ तही बाट चुहने भएकोले सोही भवनको मर्मतका साथै अस्पताल भित्रको शिशु र पुरुष कक्ष मर्मत गरीने छ । त्यसका साथै अस्पताललाई सुरक्षा प्रदान गर्न अस्पताललाई तारजालीले छकेबार पनी सोही रकम खर्च गर्ने योजना रहेको बताए ।
    गोरखा अस्पतालले ७० लाख रुपैयाँ माग गरेको भएता पनी ५० लाख रुपैयाँ मात्र प्राप्त भए पछी थोरै पैसाले धेरै काम गर्न नकिने भए पछी पुरानो भवनलाई रंग रोगनका साथै, कन्फ्रेन्स हल, लाईब्रेरी र अस्पताल हाता भित्रै चमेना गृह निर्माण हुने अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले बताए ।
    ढकालका अनुसार सबै काममा लागी सूचना प्रकाशन गर्ने काम भै सकेकोले केही दिन भित्रै कामको थालनी हुने र यही आर्थिक बर्ष भित्रै सबै काम सक्ने लक्ष्य राखीएको बताए ।
    मन्त्रालयले आचार संहिता लागु गनु पूर्व नै अञ्चल अस्पताल देखी जिल्ला अस्पताल सम्मका १ सय २ अस्पताललाई २० लाख देखी ८० लाख सम्म बजेट दिएको थियो ।
    कुल ७१ करोड ३५ लाख रुपैयाँ बिनियोजन गरेको मध्ये गोरखा जिल्लामा रहेको गोरखा अस्पताल र आपँपिपल अस्पतालका लागी ९० लाख रुपैयाँ परेको छ ।
    मन्त्रालयले बिनियोजन गरेको उत्त रकम छनौटमा परेको गोरखाको दुई अस्पतालले भौतिक पूर्वाधारको सुधार र मर्मतमा खर्च गनु पर्ने छ । बिशेष गरी उत्त रकम आकस्मि कक्ष सुधार, बहिरंग सेवा, अन्तरंग सेवा सुधार, कुरुवा कक्ष निर्माण, शल्य कक्षको मर्मत, पोस्टमार्टम घर मर्मत तथा निर्माण सहित अस्पतालको अन्य भागको मर्मत र रंगरोगन लगाएता शिर्षकमा खर्च गनुपर्ने हुन्छ ।
    केही समय यता निजी अस्पताल भन्दा पनी सरकारी अस्पताल फोहरी र दुर्गन्धित हुने गरेको गुनोसो मान्त्रालयमा आउन थाले पछी सरकारी अस्पताललाई आकर्षक र सुन्दर बनाउन र बिरमी मैत्री बनाउनका लागी अस्पतालहरुका लागी मन्त्रालयले रकम दिएको हो । प्राप्त रकम बाट अस्पतालका लागी कुनै पनि उपकरणहरु तथा मर्मत संभार गर्न भने पाइने छैन ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, बैशाख २९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.