नाराजुलुससहितको दुवैतर्फको प्रचार टोली जम्काभेटपछि झडप भएको माओवादीका वडा अध्यक्षका उम्मेद्वार तुलसी रेग्मीले जानकारी दिनुभयो। ‘हाम्रो कोण सभा भइरहेको थियो।
उताबाट कांग्रेस टोली हामीलाई उत्तेजित गराउने नाराजुलुश गर्दै आएपछि भनाभन र धकेलाधकेल भएको थियो,’ रेग्मीले भने ‘प्रहरीले हवाइफायर गर्यो। अनि दुवैतिरको भीड तितरबितर भयो।’ अहिले अवस्था सामान्य भइसकेको उहाँको भनाइ छ।
annapurnapost


