×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४८ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

प्रचारप्रसारमा तामझाम

  •  
  • मङ्गलबार, बैशाख २६, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    तडकभडकमा लाखौं रकम स्वाहा

    निर्वाचनको मिति नजिकिदै गर्दा दलहरुको तामझाम ह्वातै बढेको छ । उम्मेदवारको प्रचारशैली भद्दा हुँदै गएको गुनासो आउन थालेको छ । गोरखा सदरमुकाममा दलहरुको चुनावी कार्यक्रम नियाली रहेकी साबित्री भट्ट भन्छिन् ‘दलहरुले चुनाव जितिन्छ भन्दै फजुल खर्च गरेका छन्, नचाहिंदो काममा ठुलो रकम खर्च भएको छ ।’

    Nirwachan
    निर्वाचनमा भाग लिएका विभिन्न दलका नेता कार्यकर्ताले दिनहुँ लाखौं खर्च गर्ने गरेको स्थानियको बुझाई छ । सदरमुकाम देखि गाउँका होटलहरु उम्मेदवारका सहयोगीहरुले भरिभराउ छन् । त्यहाँ जाँड,रक्सी सेवन र खानपानमा मात्र ठुलो धनराशी खर्च भएको धेरैको तर्क छ । गोरखा सदरमुकाममा भेटिएका पालुङटारका भत्त राम कुमाल भन्छन ‘चुनाव लागे पछि घरमा मान्छे भेटिदैन, कहाँ जान्छन् के खान्छन् केही थाहा हुन्न ।’ निर्वाचन प्रचारको बिकृति शहर देखि गाउँ सम्म पुगको छ । कच्ची सडकको ट्रयाक खुलेका सबै ठाउँमा गाडी देखि मोटर साईकलका लावालस्कर लिएर चुनाव प्रचारमा उम्मेदवारले समय खर्च गरेको मतदाताको आरोप छ । पहिलेका चुनाव भन्दा खर्च गर्ने परिपाटी बढेको पूर्व जिल्ला सभापती चन्द्र प्रसाद न्यौपानेको भनाई छ । ‘हामीले चुनाव लड्दा पैसा चाहिन्थेन कार्यकता आफै भात खाएर हामीलाई भोट हाल्थे, अहिले त पैसा बिना केही नहुने भो’ न्यौपानेले भने ‘अहिले त उम्मेदवार छनौट देखि निर्वाचन सकिदा सम्म पहिले पैसा अगाडी तेर्सिन्छ ।’
    निर्वाचनमा उम्मेदवार र कार्यकर्ताले सबारी साधनको प्रयोग गर्दा जिल्लामा चारपांग्रे हुलुका सबारी साधन पाउन मुस्किल हुन थालेको छ । कतिपय नेताहरुले त बाहिर बाट पनि ल्याएर सवारी साधन प्रयोग गर्ने गरेको दलहरुले स्विकार गरिरहेका छन् । सबारी साधनको भाडा र पेट्रोलियम पदार्थ खरिदमा मात्रै दलहरुले दिनहुँ लाखौं खर्च गर्ने गरेको एक नेताले जानकारी दिए ।‘आफ्नै पार्टीका साथीहरुको काम गराई चित्त बुझिरहेको छैनन, अरुको के कुरा गर्नु’ नाम नबताउने शर्तमा माओवादी केन्द्रका एक नेताले भने ।

    Nirwachan Saili
    निर्वाचन आयोगले उम्मेदवारका लागि खर्च गर्ने रकम, सबारी साधनको मापदण्ड तोक पनि, शीर्षदल बाटै उक्त कुराको उल्लंघन भएको पार्ईएको छ । कानून व्यवसायी यादब शर्मा भन्छन् ‘जस्लाई बनाईको कानून उसैले पालना गर्दै भने त्यो चाँही राम्रा हुदैन, आंचार संहिता मिच्नेहरु स्वच्छ निर्वाचन चाहाँदैनन् ।’ दलहरुले खुलेयाम आचार संहिता उल्लंघन गरेको देख्दा देख्दै नियमन निकाय मौन बसेको प्रति सर्बसाधरण असन्तुष्ट देखिन्छन् । निर्वाचन सम्बन्धि आचार संहिता अन्य कानून जस्तो प्रक्रिया गत रुपमा जानु नपर्ने भएकाले राज्यले चाहे जुनसुकै बेला कारवाही सक्ने शर्माको भनाई छ । उता मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने अहिले सम्म कुनै आचार संहिता उल्लंघन बारेमा कुनै उजुरी नपरेकाले आफूहरुलाई कारवाही गर्न गाह्रो भएको बताएको छ ।

    bine helmet

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, बैशाख २६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.