कैलासबावु श्रेष्ठ/गोरखा
बैशाख १९ गते । आसन्न स्थानिय निवार्चनका लागी गोरखामा क्रियाशिल राजनैतिक दलहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन ।
जिल्ला भरी भएको निर्वाचन कार्यक्रममा लागी सम्बन्धीत क्षेत्रमा रहेको निर्वाचन कार्यालयमा उम्मेदवारले उम्मेदवारी दर्ता गराउने काम समेत सम्पन्न भएको छ । गाउँ पालिकाको सिमीत सिटमा केह पद निविरोध निर्वाचीत भएको भएता पनि धेरै सो पदका लागी भने निर्वाचन हुने भएको छ ।
आउनुहोस तपाई हामी पनि निर्वाचनको चहनपहल हेरौं……..






























