कैलासबावु श्रेष्ठ/गोरखा
बैशाख १२ गते । बिनाशकारी भूकम्प गएको आज २ बर्ष पूरा भएको छ ।

गोरखाको थुमी गाबिसको आरर्खेत बजार
विश्व माझ ‘गोरखा भूकम्प’ ले परिचय पाएको ०७२ साल बैशाख १२ को भूकम्पको केन्द्र बिन्दु गोरखाको बारपाक थियो ।

गोरखाको आरुघाट बजार
रेक्टर स्केलमा ७.९ को भूकम्पका कारण जिल्लाको प्राय सबै घरहरुलाई क्षती पुगेको भने गोरखा जिल्लाको मात्रै ४ सय ७२ जना (४ सय ५० को लास, २० अझै बेपत्ता र २ जना देशको विभिन्न भागमा गरी) को मृत्यु भएको थियो ।

गोरखाको गुम्दा गाउँ
बिनाशकारी भूकम्पले घर देखी ऐतिहासीक मठ मन्दिर, मस्जिद तथा बौद्व गुम्बाहरुलाई समेत क्षती पुरयाएको थियो ।

गोरखाको गोरखा दरर्बार भित्र रहेको रोट घर
आउनु होस तस्बिरमा हेरौ ०७२ को बिनाशकारी भूकम्पले कस्तो असर गरेको थियो ?
भूकम्पले घर क्षेती भए पछि आरखेतमा त्रिपाल मुनी बस्दै
आरखेतमा राहत बितरण हुने थाहा पाए पछि जम्मा भएका पिडितहरु
भूकम्प पिडितका बिषयमा जानकारी लिदै पूर्व प्रधानमन्त्रि डा.बावुराम भट्टराई
गोरखाको बारपाकमा नेपाली सेनाले स्थापना गरेको स्वास्थ्य संस्था
भूकम्प बाट ज्यान गुमाएका परिवारलाई किरीया खर्च दिदै तात्कालीन प्रजिअ उद्वब निमल्सेना
बिनाशकारी भूकम्प परी गुम्दामा ज्यान गुमाएका एक बालक
बिनाशकारी भूकम्प पछि बारम्बार पराकम्प गएको भन्दै भूकम्पको पुत्ला दहन गर्न जादै बुंकोट बासी
बिनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाहरुको आत्माको चिर शान्तिको कामना गर्दै ब्रह्कुमारी ईश्वरीय विश्व बिद्यालय गोरखा शाखाले आयोजना गरेको दिप प्रज्वलन कार्यक्रम
जिल्लामा क्रिायाशिल सञ्चारकर्मीको अवस्था बुझन आएको पत्रकार महासंघको केन्द्रीय टोली
बिनाशकारी भूकम्पले गुम्दाको डाडाँमा पुरयाएको असर
भूकम्प पछीको गोरखा बजार
गोरखा अस्पताल भवन जिर्णा भए पछि आगनमा राखेर उपचारगर्दै
भूकम्पले सञ्चार माध्यामलाई पनि असर गरे पछि अस्थायी पालमा रेडियो सञ्चालन गर्दै रेडियो कर्मी र पूर्व प्रधानमन्त्रि डा.बावुराम भट्टराई
गोरखा बजारको गणेशपाटन क्षेत्रमा भूकम्पले असर गरेको घर
भूकम्पले भवनलाई असर गरे पछी त्रिपालबाट सेवा विस्तार गर्दै गोरखा नगरपालिकाको कार्यालय
भूकम्प लगत्तै सदरमुकामको खेलकुद मैदानमा आश्रय लिदै सर्व साधारण
तराई पहाड हिमाल, कोही छैन पराईको नारा लिदै गोरखामा राहत लिएर आउनु भएका तराई प्रभावशाली नेता तथा कमला पन्त
गोरखाको थालाजुङ्ग क्षेत्रमा राहत वितरण गर्दै मानब अधिकारकर्मी कृण्ण पहाडी
गोरखाको मनकामनामा भूकम्पले टावर रहेको घरलाई क्षती पुरयाएउदै
गोरखाको मनकामना मन्दिर, बिनाशकारी भूकम्पले क्षती पुरयाए पछि जिर्णोद्वारको तयारी गर्दै
मुच्चोकमा भग्नाबशेष माथि बसेर सुस्ताउदै स्थानिय महिला
‘एनसेल गाउँ’ गोरखाको मनकामनाको चेरेश क्षेत्रमा रहेको एक गाउँ । जहाँ एक घरलाई मात्र क्षती पुगेको थियो ।
भूकम्पले असर गरेको पालुङ्गटार बजारका यो घर, जसमा ३ जनाको मृत्यु भएको थियो ।
भूकम्प पछी गोरखाको पस्लाङ्गमा रहेको मगर वस्ती
राहतलाई स्कटीङ्ग गरेर गन्तब्य तर्फ लादै स्थानिय
राहतको माग गर्दै गोरखाबजार क्षेत्रका सर्व साधारण साविक जिल्ला बिकास समितीमा धर्ना दिदै
राहत बितरण गर्दै मनकामना केबलकार
थुमीको सोती बजारमा राहत लिनेको लर्को
बिनाशकारी भूकम्पले असर गरेको जानकारी लिन गोरखा आउदै तात्कालीन प्रधानमन्त्रि शुशिल कोइराला
राहतको नाऊँमा थोत्रा कपडा जिबिस प्राङ्गणमा
भूकम्पले असर गरेको थुमीको एक स्कुल
उत्तरी गोरखामा भूकम्प पछी डाडाँबाट झरेको ढुङ्गाले लागेर मृत्यु भएको बेवारिसे लास
विश्व खाद्य कार्यक्रमले उत्तरी गोरखामा जस्ता पाता लादै
भूकम्प पछी गोरखा सदरमुकाममा योग शिवीरमा सहभागीहरु




































