×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखा जिल्लामा मकैकोब्लक विकास कार्यक्रम र मकैको खेति प्रबिधि :

  •  
  • आइतबार, बैशाख १०, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सागर घिमिरे

    मकै नेपालमाधान पछिको दोस्रो खाधान्न बाली हो | तराई देखि हिमाल सम्म पनि खेति गर्न सकिने यो बाली ब्यबसायिक रुपमा खेति गरेको ठाउँमा नगदेबालीको रुपमा पनि लिइन्छ | गोरखाको सन्दर्भमा मकै बालीले जिल्लाकोखाद्यसुरक्ष्यामा पनि महत्वपूर्ण भूमिका खेलेको छ | जिल्लामा मकैलाई खाद्यान्नको संगसंगै पशुपंक्षीको दानाको रुपमा पनि व्यापक रुपमा प्रयोग गरिदै आएको छ | जिल्लाको प्राय सबै भेगमा खेति गरिने यो बाली जिल्लाका किसानको जीविकोपार्जनको प्रमुख श्रोत मध्यमापर्दछ |

    गोरखाले मकै बालीको खेतीको लागि राम्रो सम्भावना बोकेको हुनाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ब्यबसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रमको लागि समेत छनोट भएको छ | ब्लक भनेको न्यूनतम १०० हेक्टर जमिनमा संचालन भएको ब्यबसायिक कृषि उत्पादन केन्द्र हो | मकैको ब्लक बिकाश गर्नूकोउदेश्य गोरखा जिल्लामा रोजगारी प्रबर्द्धन गरि कृषकको आम्दानी वृद्धि गर्नु , मकैको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नु , मकै खेतीमा यान्त्रिकरण गरि ब्यबसायिकिकरण गर्नु जस्ता रहेका छन् |

    my photoब्लक बिकाश गर्नको लागि हालसम्म जिल्लामा संचालनमा आएका श्री शान्तिनगर कृषि सहकारी संस्था लिमिटेड,छोप्राक -८ , श्री सम्बृद्ध कृषि सहकारी संस्था लिमिटेड, छोप्राक-८ र श्री पारीजात कृषि समूह, श्रीनाथकोट -२,३ छनोट भएका छन् | छनोट भएका संस्था हरुले ब्लक संचालन समिति गठन गर्नेछन् | ब्लक संचालन समितिमा कम्तिमा १ कार्यकारी पदमा महिला रहनुपर्ने छ र न्यूनतम ३३% महिला समितिमा रहनुपर्ने छ | समिति ९ सदस्यीय हुनेछ जसमा संयोजक, उपसंयोजक, सचिब, सहसचिव र अन्य सदस्यहरु रहनेछन | संबन्धित ठाउको कृषि सेवा केन्द्रको प्रमुख समितिको पदेन सदस्य रहनेछ र सोहि स्थानका कृषि प्राबिधिक तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरु समितिको सल्लाहकारमा रहनेछन् | ब्लक संचालक समितिले योग्यता पुगेको व्यक्तिलाई ब्लक ब्यबस्थापकको नियुक्ति गर्न सक्नेछन | ब्लकमा जिल्ला कृषि विकास कार्यालयबाट परियोजना अभिमुखीकरण तालिम, प्रबिधि तथा प्राबिधिक सहयोग, ५०% सम्मको अनुदानमा उत्पादन सामग्री सहयोग, कृषि यान्त्रिकरणको लागि custom hiring center स्थापना र औजार उपकरण खरिदमा ५०% सम्मको अनुदान सहयोग, पोस्ट हार्भेस्ट सेन्टरको स्थापनामा ८५% सम्मको अनुदान, ८५% अनुदानमा साना सिंचाई निर्माण तथा मर्मत सम्भार सहयोग, ८५% अनुदानमा प्रयोगशाला सेवा जस्ता सुविधाहरु दिइने छ |

    गोरखाको सन्दर्भमा मकै खेति प्रबिधि :

    लगाउने समय: चैत्र – बैशाख |

    उपयुक्त जात : मनकामना-३ ,मनकामना-४,मनकामना-५,देउती,रामपुर कम्पोजीट ,पोसिलो मकै-१ , अरुण-२आदि |

    जमिनको तयारी: २/३ जोताई गरि माटोलाई बुरबुराउदो बनाउने |

    बिउ दर : २५-३० के.जी. प्रतिहेक्टर|

    लगाउने दुरी : एक लहर देखि अर्को लहर ७५ से.मी र एकबोट देखि अर्को बोटको दुरी २५ से.मी |

    मलखाद: कम्पोस्ट मल :१०-१५ टन प्रतिहेक्टर र रासायनिक मल करिब १२०:६०:४० के.जी.N:P:Kप्रति हेक्टर |

    झारपात ब्यबस्थापन : पहिलो गोडाई २० देखि २५ दिनमा र त्यसको २ देखि ३ हप्ता पछि दोस्रो गोडाई |

    सिंचाई: सम्भब भएसम्म पहिलो गोडाईमा, धानचमरा निस्किने बेलामा र दाना पोटाउने बेलामा २४ घण्टा भन्दा बढी पानी नजम्ने गरि दिने |

    भाँच्ने: खोस्टा सुकेपछि अथवा दानको चिस्यान ३०% भन्दाकम भएपछी |

    भण्डारण: दानालाईघाममा सुकाई १२% भन्दा कम चिस्यानमा भण्डारण गर्ने |

    रोग किरा ब्यबस्थापन : डडुवा रोग, खुम्रे किरा, गबारो आदिबाट बच्न क्रमस: डाइथेन एम-४५, मालाथियनधुलो, कार्बोफ्युरानआदिको प्रयोग गर्ने |

    कृषि तथा बन बिज्ञान बिश्वोबिद्यालय कृषि इन्टर्न, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जिल्ला कृषि विकास कार्यालय, गोरखा

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, बैशाख १०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.