कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र ३१ गते । गोरखा जिल्ला सुलिकोट गाउँपालिकामा बिहीबार दिउसो अन टेष्ट ट्याक्टरबाट खस्दा स्थानिय सिताराम ढकालको मृत्यु भएको छ । दुरघटना लगत्तै चालक फरार भएकोले प्रहरीले उनको खोजी गरेको छ ।
सुलिकोट गाउँपालिका ४ को फुन्चोक स्थित दरौदी खोलाबाट सुलिकोट तर्फ जादै गरेको नम्बर नभएको ट्याक्टरबाट खस्दा ४० बर्षे ढकालको घटना स्थलमा नै मृत्यु भएको थियो । मृत्तक ढकालको टाउँको र पेटमा चोट देखीएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक बिरेन्द्र थापाले बताउनु भयो ।
दिउसो १२ः३० बजे भएको उत्त घटना पछि फरार रहेका चालकको नाम वतन सम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
ट्याक्टर बाट खस्दा एकको मृत्यु
ट्याक्टर बाट खस्दा एकको मृत्यु
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


