×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

काम छाडेर एनजिओको कार्यक्रममा हाकिमहरू

  •  
  • शुक्रबार, चैत १८, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरहरि सापकोटा

     प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत धार्चेमा भाषण गर्दै, साथमा सांसद छमबहादुर तमु लगायत अन्य कार्यालय प्रमुख र संस्थाका व्यक्तीहरु । तस्विर : फेसबुक

    गोरखा – गृहमन्त्रालयको निर्देशन र निर्वाचन आचारसंहिता उलंघन गर्दै गोरखाका कार्यालय प्रमुख एनजिओका कार्यक्रममा सहभागी हुन उत्तरी गोरखाको धार्चे गाउँपालिका पुगेका छन् । केयर नेपाल र स्वाँरा सघन गाउँ विकास केन्द्र नामक एनजिओको कार्यक्रम अनुगमन गर्न सांसद छमबहादुर गुरुङको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहित आधा दर्जन कार्यालयका प्रमुखहरू कार्यालयको काम छाडेर बिहीवार र शुक्रवार दुई दिन उत्तरी गोरखामा पुगेका हुन् ।
    प्रमुख जिल्ला अधिकारीसँगै एसपी जनकराज पाण्डेय, सहायक प्रमुख जिल्ला अधिकारी केशवराज शर्मा, शसस्त्र प्रहरी प्रमुख राजेन्द्रकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान प्रमुख जितबहादुर घले, कृषि कार्यालयका प्रमुख यामकुमार श्रेष्ठ लगायतका कार्यालय प्रमुख एनजिओको कार्यक्रममा सहभागी छन् । कार्यालय प्रमुखलाई लाने, ल्याउने, खुवाउने राख्ने, घुमाउने सबै काम केयर नेपाल र स्वाँरा सघनले गरेको छ । केयर नेपालका गोरखा प्रमुख माधव ढकाल र गैरसरकारी संस्था महासंघ गोरखाका अध्यक्ष समेत रहेका स्वाँरा सघनका कार्यकारी निर्देशक सिताराम श्रेष्ठले सबै चाँजोपाँजो मिलाएका छन् ।

    ‘सिडिओ साब् ,सांसद र एनजिओका प्रमुखले एकै ठाउँबाट जनताकाबीच भाषण गर्नुभो’ – स्थानीय

    गृहमन्त्रालयले एनजिओ/आइएनजिओको कार्यक्रममा सहभागी नहुन प्रमुख जिल्ला अधिकारीलाई दिएको निर्देशन अटेरी गर्दै प्रजिअले केयर नेपाल र स्वाँरा सघन गाउँ विकास केन्द्रले निर्माण गरेको आलु संकलन केन्द्र र अलैँची खेतीको अनुगमन गरेको स्थानीयले बताएका छन् । बिहीवार बिहान गोरखा सदरमुकामबाट हिँडेको टोली साँझ गुम्दा पुगेको थियो । शुक्रवार बिहान आलु संकलन केन्द्रमा कार्यक्रम भएको र त्यहाँ प्रमुख जिल्ला अधिकारीले आचारसंहिता लाग्छ रिबन काट्नु हुँदैन भन्दै अनौपचारिक कार्यक्रम गर्न लगाएको स्थानीयले बताएका छन् । ‘सिडिओ साब् सांसद र एनजिओका प्रमुखले एकै ठाउँबाट जनताकाबीच भाषण गर्नुभो’ एक स्थानीयले भने । एक साता अघिदेखि संघ संस्थाले गोरखाका कार्यालय प्रमुखलाई आफ्नो कार्यक्रममा लैजान भव्य तयारी गरेको थियो । स्थानीयलाई पनि अनुगमनमा सिडिओ सहितको हाकिमहरु आउने भन्दै भव्य तयारी गर्न संस्थाका कर्मचारीले भनेका थिए ।
    निर्वाचनको तयारी, कार्यालयको नियमित काम लगायतलाई छाडेर सडक, मतदान केन्द्र स्थल अनुगमनको बाहना बनाउँदै कार्यालय प्रमुख, एनजिओका केही व्यक्ति सहित त्यहाँ पुगेका हुन् । आठ देखि १० वटा गाडीमा ३० देखि ४० जनाको टोली कार्यक्रमका लागि गाउँ पुगेको हो । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने मतदान स्थल र सडकको अनुगमन गर्न हिँडेको बताएका छन् ।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, चैत १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.