बिजय पुडासैनी/गोरखा
चैत्र १७ गते । चैत्र २३ गते गोरखाको तिनमानेमा बृहत्त खुल्ला लोक दोहरी प्रतियोगिता हुने भएको छ ।
परम्परा र सस्कृती को जगेर्ना गर्दै स्थानिय कलाकारहरुको प्रतिभा उजागर गर्ने उद्वेश्यका साथ कार्यक्रम आयोजना गरीएको आयोजक संस्थाले जानकारी दिएको छ । उक्त कार्यक्रमको चण्डेश्वरी महिला समुहको आयोजना र भञ्ज्याङ्गी यूवा क्लवको सह–आयोजना मा हुन लागेको हो ।
राष्ट्रिय कलाकार हरुको साथमा ‘बृहद खुल्ला लोक दोहोरी प्रतियोगिता–२०७३’ आयोजना गर्न लागिएको समुहका अध्यक्ष सिता कुमारि पुडासैनी ले जानकारी दिनु भयो । कार्यक्रमको ७० प्रतिशत तयारी पुरा भएको भन्दै अध्यक्ष पुडासैनीले पुरै कार्यक्रमलाई प्रत्यक्ष प्रशरणका लागि विभिन्न सञ्चार माध्याम संग पहल भईरहेको जानकारी दिनु भयो ।
चैते दशैमा बृहद खुल्ला लोक दोहोरी प्रतियोगिता हुदै
चैते दशैमा बृहद खुल्ला लोक दोहोरी प्रतियोगिता हुदै
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















