कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र १७ गते । गोरखामा जन्मीएर नर्सीङ्ग पेशा र समाजसेवामा लागेकी प्रतिक्षा गुरुङ्गको पहिलो साँगेतिक कोशेली‘प्रतिक्षा’को एक कार्यक्रम बिच बिमोचन गरीएको छ । एल्बममा ६ वटा गीत समावेश गरिएको छ ।
डा.कृष्ण हरि बरालको र दीप घतनी शब्द तथा सुरेश गैरे संगीत रहेको छ । सबै गीत को संगीत संयोजन सुमन क्षेत्रीले गरेका हुन् । ६ गित मध्ये २ गितको म्यूजिक भिडीयो बनि सकेको छ ।
एल्बमको एक समारोह बिच गुरुङ्ग कल्याणकारी समाजका अध्यक्ष टेक बहादुर गुरुङ्गले विमोचन गनु भएको थियो ।
गोरखाली प्रतिक्षाको ‘प्रतिक्षा’ विमोचन
गोरखाली प्रतिक्षाको ‘प्रतिक्षा’ विमोचन
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



