×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

भूकम्प पिडितलाई काठ बाड्ने तयारी

  •  
  • सोमबार, चैत १४, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    चैत्र १४ गते । गोरखा जिल्लाका भूकम्प प्रभावितको घर निर्माणका लागि जिल्ला बन कार्यालय गोरखाले सस्तोमा काठ बाड्ने तयारी गरेको छ । वितरण गरीने काठ चितवनबाट ल्याइने भएको कार्यालयले जानकारी गराएको छ ।
    जिल्लाका भूकम्प पिडितलाई सुलभ मुल्यमा बिक्री गर्ने गरी चितवनबाट १० ह जार क्यूफिट काठ ल्याउन लागिएको जिल्ला वन अधिकृत जिवनाथ पौडेल बताउनु भयो । वन विभागको स्विकृती संगै उक्त परिमाणको काठ जिल्ला भित्रने पौडेलले बताउनु भयो ।
    राष्ट्रिय वनबाट उत्पादिन १८ हजार क्यूफिट काठ मध्ये १० हजार क्यूफिट काठ गोरखा ल्याउन लागिएको कार्यालयले जनाएको छ । आयातित काठ ३ सय देखी ८ सय रुपैयाँ प्रति क्यूविक फिटका काठ छन् । सरकारी राजस्वको ९० प्रतिशत छुटमा काठ गोरखा ल्याउन लागीएकोे हो ।
    भूकम्प प्रभावितका लागि भन्दै सरकारले राजस्वमा ९० प्रतिशतसम्म छुटको घोषणा गरेको थियो । कटान, मुछान र ढुवानी खर्च गोरखा स्थित जिल्ला बन पैदावार आपूर्ति समितिले व्यहोर्ने भएको छ । भूकम्प प्रभावित जिल्लामा भूकम्पबाट भत्केका काठ र काठजन्य सामग्री ओसारपसार गर्ने कार्र्यिवधि २०७२ अनुसार गोरखा काठ ल्याउन लागीएको हो ।

    Timber-and-Wood-1024x766
    जिल्ला वन पैदावार आपुर्ति समिति गोरखाले चितवनबाट गोरखा काठ ल्याउनका लागी पहिलो चरणमा ५ लाख रुपैयाँ सरकार संग माग गरेको छ । जिल्लामा काठ भित्रीनासाथ भूकम्प पिडीतको मागबाट आवेदन मागेर प्राथमिकताको आधारमा प्रचलित बजार मुल्यमा बिक्री गरिने बन अधिकृत पौडेलले बताउनु भयो ।
    निजि घर, सार्वजनिक भवन, सरकारी कार्यालय, विद्यालय लगायतका संरचना पुननिर्माण गर्न ७० लाख क्युविक फिट काठ आवश्यक पर्ने अनुमान गरीएको छ । अधिकृत जिवनाथ पौडेलका अनुसार ३५ लाख क्युबिक काठ जिल्लामा नै हुने भएता पनि आधा काठ अपुग हुने छ ।
    पुननिर्माणको काम सक्न ५ वर्ष लाग्ने हो भनेपनि वर्षमा करीब ५ लाख क्यूविक फिट काठको आवश्यक हुन्छ । जिल्लाको स्रोतबाट वार्षिक करीब २ लाख क्यूविक फिट काठ मात्रै उपलब्ध हुन सक्ने भएकोले बाँकी काठ बाहिरी जिल्ला बाट ल्याउनु पर्ने देखीन्छ ।

    wood-18012017071511-23032017074533-1000x0
    गोरखा बजारमा यती खेर प्रति क्युफिट काठको मूल्य झण्डै ४ हजार रुपैयाँ छ । यही मूल्यलाई आधार मान्ने हो भने पुनःर्निर्माणका लागि ७ अर्ब २० करोड रुपैयाँको काठ आवश्यक पर्ने दैवी प्रकोप उद्धार समितिका सदस्य एवं जिल्ला वन अधिकृत जीवनाथ पौडेलको अनुमान छ ।

    kath

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.