×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखामा ५ औं मानब सेवा आश्रम

  •  
  • शनिबार, चैत ०५, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    चैत्र ५ गते । अब्यवस्थित सड्क मानब रहित नेपाल निर्माण एवं मानबता प्रर्बद्वन हेतु सञ्चालित मानव सेवा आश्रमको गोरखामा ५ औं शाखा सनिबार औपचारिक रुपम उदघाटन गरी सञ्चालनमा आएको छ ।

    Manav Sewa Asram 7
    बेवारिसे ब्यक्तिहरुको उद्धार र संरक्षणका नेपालको बिभिन्न भागमा सञ्चालित मानव सेवा आश्रमकोे गोरखामा संस्थापक डा.गोबिन्द टण्डन र सदभावना दुत मह जोडी मदन कृण्ण श्रेष्ठ र हरी बंश आचार्यले पानसमा बत्ती बालेर औपचारिक उद्घाटन गनु भएको थियो ।

    Manav Sewa Asram 5
    गोरखा सदरमुकामको पाटेचौरमा सञ्चालित आश्रमले एक महिना अघिदेखिनै सेवा शुरु गरी सकेको थियो । कार्यक्रममा बोल्दै सदभावना दुत मदनकृष्ण श्रेष्ठले सडकमा बेवारिसे बनेकाहरुलाई अझै पनि मानवीय सहयोग गर्ने परिपाटी नरहेको बताउनुभयो । मानसिक समस्या भएका मध्ये धेरैजसोले समयमै उपचार र मानवीय ब्यवहार पाए उनीहरुको रोग निको हुने आफूले थाहा पाएको श्रेष्ठले बताउनु भयो ।

    Manav Sewa Asram 2

    सदभावना दुत हरिवंश आचार्यले सडकमा बेवारिसे बनेकाहरुलाई आश्रय दिने मानवसेवा आश्रमको कार्यको प्रशंसा गर्नुभयो । विभिन्न कारणले असहाय बनेकाहरुलाई संरक्षण गर्ने पहिलो दायित्व सरकारको हुने भएपनि नेपालमा त्यो अभ्यास हुन नसकेकोमा उहाँको चित्त दुखाई रहेको थियो ।

    Manav Sewa Asram 4
    मानवसेवा आश्रमका प्रमुख संरक्षक डाक्टर गोविन्द टण्डनको अध्यक्षतामा भएको कार्यक्रममा गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी केशवराज शर्मा, राजनीतिक दलहरुका तर्फबाट नेकपा एमालेकी सम्झना देवकोटा, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष श्रवणकुमार जोशीले शुभ कामना मन्तब्य राख्नु भएको थियो ।

    Manav Sewa Asram 13
    आश्रममा हाल ९ जनाले यस्तो सेवा लिइरहेका आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । गोरखा सहित चितवन, काठमाण्डौं, ललितपुर, लमजुङ र विरगञ्जमा पनि शाखा कार्यालय सञ्चालनमा आई सकेको छ । आश्रमले अहिलेसम्म करीव ५ शयको उद्धार गरि सेवा दिइसकेको अधिकारीकोे भनाई छ । आश्रममा उपचार गरेपछि निको भएकाहरुलाई सकेसम्म परिवारजनसँग भेट गराई पुनस्र्थापित गराउने पनि उदेश्य रहने उहाँले बताउनुभयो ।

    Manav Sewa Asram1
    आश्रम सञ्चालनको लागि सहयोग गनुहुने गोरखा सेवा समाज नेपालका सह कोषाध्यक्ष राकेश श्रेष्ठ

    Manav Sewa Asram 12

    गोरखा सेवा समाज अष्ट्रेलियाका शिब वञ्जारा

    Manav Sewa Asram 8

    गोरखा सेवा समाज कतारका रबि रोषी

    Manav Sewa Asram 9

    तथा गोरखाका शित्तल काजी मास्के, ईश्वर काजी मास्के

    Manav Sewa Asram 11 भजराम मास्के र जय राम श्रेष्ठ समेतलाई आश्रम सञ्चालनको लागि सहयोग गरेको भन्दै सम्मान गरीएको थियो ।

    Manav Sewa Asram 10
    कार्यक्रममा साना साना नानीहरुले नृत्य द्वारा सबैलाई मोहित बनाएका थिए । आश्रीमले बिभिन्न कारणले बिक्षिप्त भई मानसिक सन्तुलन गुमाएका र साहराबिहिन हरुको लालनपालन गर्न र सहयोगका लागि मानव सेवा आश्रम सञ्चालनमा ल्याएको हो । हेटौँडा, चितवन, काठमाण्डौँ पछि ५औं शाखा गोरखामा स्थापना गरीएको हो ।

    Manav Sewa Asram 3
    गोरखामा सञ्चालित आश्रममा अहिले मानसिक सन्तुलन गुमाएका, सडकमा गुजारा गर्न बाध्य ९ जनालाई उद्धार गरेर राखिएको छ । आश्रमको सद्भावना दुत समेत रहेका मह जोडीले आश्रमको उद्घाटन गर्दै मानविय सेवामा लाग्न सबैलाई प्रेरित गरे । हाँस्यकलाकार हरिबशं आचार्यले राज्यले गुर्नपर्ने काम संघ संस्थाले गरेकाले सबैको सहयोग आवस्यक रहेको भन्दै आफु पनि सहयोगमा लाग्ने प्रतिवद्धता जनाए । उनले भने ‘सरकार कहाँ छ थाहा छैन, सरकारले गुर्नपर्ने काम अब हामी सबै मिलेर गर्नुपर्छ, संभावना पनि छ ।’ आश्रम संचालनका लागि गोरखामा रहेका बिभिन्न संघ संस्था र ब्यक्तीहरुले सहयोग गरेका छन् ।

      Manav Sewa Asram 6


    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, चैत ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.