×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

७ गाउँपालिकामा कार्यकारी अधिकृत

  •  
  • शुक्रबार, चैत ०४, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    चैत ४ गते । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गोरखाको ७ गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको छ । मन्त्रालयले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकामा कार्यकारी अधिकृत तोकेको जनाएको हो । मन्त्रालयका अनुसार स्थानीय तहको निर्वाचनको तयारी एवं व्यवस्थापन गरी स्थानीयलाई सेवा प्रवाह गर्दै विकास निर्माणको काम गर्न कार्यकारी अधिकृत पठाएको हो ।
    स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन अनुसार सरकारले फागुन २७ गते ७४४ स्थानीय तह राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरेसँगै साबिकको गाविस गाउँपालिका र नगरपालिकामा रुपान्तरण भएका हुन ।
    मन्त्रालयका सहप्रवक्ता मदन कोइरालाले कुनै पनि बिलम्ब नगरी तोकिएको गाउँपालिकामा हाजिर हुन जान कार्यकारीहरुलाई निर्देशन गरिएको बताउनुभयो । उहाँका अनुसार बिलम्म गरी तोकिएको गाउँपालिकामा हाजिर हुन नगएमा निर्वाचन आयोगद्वारा जारी गरिएको निर्वाचन आचारसंहिता अनुसार कारवाही हुने जानकारी गराइएको छ । काज खटाइएको पत्र कार्यकारी अधिकृतहरूलाई हुलाकद्वारा सम्बन्धित कार्यालय पठाइनेछ ।
    यसअघि सरकारले २० हजार भन्दा बढी जनसङ्ख्या भएको गाउँपालिकामा उपसचिवस्तरको कर्मचारीलाई कार्यकारी बनाउने तयारी भए पनि उक्त स्तरको कर्मचारीको अभाव भएकाले सबै गाउँपालिकामा अधिकृतस्त्तरको कर्मचारीलाई गाउँपालिकाको कार्यकारीको जिम्मेवारी प्रदान गरिएको हो । मन्त्रालय २४६ नगरपालिकामा भने आइतवारसम्ममा कार्यकारी पठाइसक्ने गरी गृहकार्य भइरहेको कोइरालाले बताउनुभयो ।

    गोरखा जिल्लाको ७ गाउँपालिकामा खटीएका कार्यकारीहरुको विवरण

    Ghaupali ka karyakari

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, चैत ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.