×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५५ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

एसएलसिको साटो एसईई, पाँच हजार भन्दा बढीले परिक्षा दिदै

  •  
  • शनिबार, फागुन २८, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    फागुन २८ गते । आउदो चैत्र ३ गते देखी सञ्चालनमा आउने एसईई अर्थात साबिकको एसएलसी (प्रबेशिका) परिक्षामा गोरखा जिल्ला बाट यस पटक ५ हजार भन्दा बढी बिद्यार्थीहरु सहभागी हुने भएको छ ।
    जिल्ला शिक्षा कार्यालय गोरखाले दिएको जानकारी अनुसार जिल्ला भरमा २६ केन्द्रमा परिक्षा सञ्चालन हुने भएको छ । जसमा ५ हजार २ सय ७३ जना बिद्यार्थीहरु सहभागीता हुने जिल्ला शिक्षा कार्यालयका जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुबेदीले जानकारी दिनु भयो ।
    परिक्षामा जिल्ला भरको १ सय १८ वटा बिद्यालयका परिक्षार्थीहरु सहभागी हुने छ । त्यस मध्ये पनि निजि ७ वटा र सामुदायिक बिद्यालय तर्फ १ सय ११ स्कुलमा अध्ययनरत बिद्याथीहरुको सहभागीता हुने कार्यालयले जानकारी दिएको हो ।
    परिक्षाको सबै तयारी पुरा भएको छ । सुरक्षा देखी परिक्षामा खटीने केन्द्राध्यक्ष र कर्मचारीको समेत छनौट सकिएको छ । परिक्षा हुने २६ बिद्यालयको २० प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको छ भने ६ बिद्यालयमा योग्यता नपुगेको भन्दै योग्यता पुगेको शिक्षकलाई केन्द्राध्यक्ष तोक्ने काम समेत सम्पन्न भएको छ । उक्त बिद्यालयमा जिल्लाभरी बाट योग्यता पुगेको शिक्षकको नाम तोकिएको कार्यालयले जानाकारी गराएको छ ।
    चैत्र ३ गते बाट हुने परिक्षाको सुरक्षाको लागि समेत तयारी पुरा भएको छ ।

    २६ केन्द्र कुन कुन हो त ?

    १) गण्डकी मावि थुमी
    २) भिमोदय मावि आरुघाट
    ३) सुर्यज्योति मावि ताकुकोट
    ४) दुल्लभ मावि घ्याम्पेशाल
    ५) भवानी मावि ठाटीपोखरी
    ६) अमरज्योति जनता मावि लुईटेल
    ७) परोपकार आर्दश मावि जौबारी
    ८) महेन्द्र लिला मावि हर्मी
    ९) संस्कृत मावि तान्द्राङ्ग
    १०) हिमालय मावि सिम्जुङ्ग
    ११) हिमालय मावि बारपाक
    १२) भगवती मावि घैरुङ्ग
    १३) ताङलीचोक मावि ताङलीचोक
    १४) शहिद स्मृती मावि बुंकोट
    १५) सरस्वती मावि बोर्लाङ्ग
    १६) मनकामना मावि मनकामना
    १७) विन्ध्याबासीनी मावि नारेश्वर
    १८) महेन्द्र मावि कुन्दुर
    १९) रत्नराज्य मावि बिरेनचोक
    २०) सरस्वती मावि आहाले
    २१) शक्ति मावि पाटेचौर
    २२) महालक्ष्मी मावि लक्ष्मी बजार
    २३) ज्ञानमार्ग मावि घ्याल्चोक
    २४) महेन्द्र ज्योति मावि दर्बारमार्ग
    २५) नव ज्योति मावि डण्डीडाडाँ
    २६) मोर्डन सेकेण्डरी ईङ्गलिस बोर्डिङ्ग स्कुल अफिस यरिया

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, फागुन २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.