×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

एक प्रजिअको दुई ठाउँ सरुवा !

  •  
  • सोमबार, फागुन २३, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सुदीप कैनी, गोरखा

    फाल्गुन २३, २०७३- गृहमन्त्रालयले गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको एउटै मितिमा दुई ठाउँ सरुवा गरेको छ ।

    गृहमन्त्रालयको फागुन ९ को निर्णयअनुसार उनलाई डोल्पाको प्रजिअ र चितवनको सहायक प्रजिअमा सरुवा गरिएको हो । मन्त्रालयले एउटै मितिका दुई पत्र उनलाई थमाएको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ । डोल्पाको प्रजिअमा सरुवा गरेलगत्तै उनलाई पुन: चितवनको सहायक प्रजिअमा सरुवा गरिएको हो ।

    सरुवा भएर डोल्पा जाने तयारी गर्दैगर्दा उनलाई पुन: चितवन सरुवा गरिएको प्रशासनका एक कर्मचारीले बताए । एउटै मितिमा सरुवा गरिएको पत्र थमाए पनि निर्वाचन आचारसंहिता लागू भइसकेपछि उनलाई डोल्पाबाट हटाएर चितवन सरुवा गरिएको हो । ‘पत्रमात्रै एउटै मितिमा बनाएको देखिन्छ,’ प्रशासनका एक कर्मचारीले भने, ‘यस्तो काम गृहमन्त्रालयको लापरबाही हो ।’ शर्माको सरुवा भएपछि चितवनमा एक दरबन्दीमा तीन जना सहायक प्रजिअ भएका छन् । दुई जना सप्रजिअ पहिले कार्यरत रहेको चितवनका प्रजिअ नारायण भट्टले बताए । शर्मा गोरखा प्रशासनबाट रमाना लिएर आइतबार चितवन पुगिसकेका छन् ।

    गत वर्ष फागुनमा गोरखाका प्रजिअ बलदेव गौतमलाई माओवादी अध्यक्ष पुष्पकमल दाहालको दबाबमा ४३ दिनमै सरुवा गरेर भट्टलाई ल्याइएको थियो । प्रधानमन्त्री र मन्त्रीको स्वार्थका कारण डोल्पामा केशवराज शर्मालाई प्रजिअ बनाएर खटाइएको गृहमन्त्रालयका एक उच्च कर्मचारीले बताए । उनी म्याग्दीको प्रजिअपछि मन्त्रालयमै कार्यरत थिए ।

    ‘चुनावी स्वार्थ हेरेर सरुवा भइसकेका मान्छेलाई हटाएर अर्को मान्छेलाई कार्यभार तोकिएको हो,’ मन्त्रालयका एक उच्च तहका कर्मचारीले भने । मुगुका प्रजिअ केशव शर्मा सहायक प्रजिअका रूपमा गोरखा आउँदै छन् । मन्त्रालयले खटाएअनुसार आफूले जिम्मेवारीको काम गरेको शर्माले बताए । ‘डोल्पा सरुवा गरेपछि हटाएको पत्र पाएको छैन,’ उनले भने, ‘मन्त्रालयले भनेअनुसार काममा खटिएको छु ।’ उनले चितवन प्रशासनमा हाजिर हुने बताए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, फागुन २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.