कैलासबावु श्रेष्ठ/गोरखा
फागुन ९ गते । गोरखा जिल्लाको घ्यालचोक गाउँ बिकास समिति ५ कि मानसिक सन्तुलन गुमाएकी एक २६ बर्षिया महिलामाथि सामुहिक बलात्कार भएको छ । बलात्कार गरेको आरोपमा सोही स्थानमा बसोबास गर्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी गराएको छ ।
फागुन ५ गते बिहीबार बेलुकी सोही स्थनमा बसोबास गर्ने दुई युवाहरुले उक्त महिला माथि ललाई फकाई एकान्तमा लगेर बलात्कार गर्दै गर्दा बटुवालाई देखी भागी लुकी छिपी गरेको अवस्थामा फागुन ६ गते पक्राउ गरी उनीहरु माथि जवरजस्ती करणी मुद्वामा गोरखा जिल्ला अदालत बाट ५ दिनको म्याद थप गरी अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाले जानकारी दिनुभयो ।
मानसिक सन्तुलन ठिक नभएकी महिलाको सामुहिक माथि बलात्कार, दुई पक्राउ
मानसिक सन्तुलन ठिक नभएकी महिलाको सामुहिक माथि बलात्कार, दुई पक्राउ
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


