×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

स्थानिय चुनाब बर्तमान सरकारले नै गर्छ : देउवा

  •  
  • शनिबार, माघ २९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    माघ २९ गते । पूर्व प्रधान मन्त्रि तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानिय चुनाव पनि वर्तमान सरकारले गराउने बताउनु भयो । सनिबार गोरखाको पालुङ्गटारमा भएको बिशाल सभामा बोल्दै देउवाले उत्त कुरा बताउनु भएको हो ।

    Sher Bhadur Deuwa 11

    नेपाली कांग्रेस क्षेत्र नं २ गोरखाको आयोजनमा पालुङटार नगरपालिकाको ठाँटीपोखरी माझटारमा भएको आमसभामा बोल्दै देउवाले माओवादी काँग्रेस सम्मीलित अहिलेकै सरकारले स्थानीय निकायको निर्वाचन सम्पन्न गराउने उदघोष गरेको हुन ।

    Sher Bhadur Deuwa 1

    समयभित्रै स्थानिय, प्रदेश तथा संसदको निर्वाचन गगराउनु पर्ने भन्दै पहिलो प्रार्थमिकतामा स्थानीय निकायको निर्वाचन रहेको बताउनु भयो । ढिला गरी कार्यक्रममा सहभागी भएका देउवाले अबको स्थानिय निर्वाचनमा नेपाली काँग्रेसलाई बहुमत ल्याउने गरी कार्यकतालाई गाउँ गाउँमा खटीन समेत निर्देशन दिनु भएको थियो ।


    Sher Bhadur Deuwa 2

    Sher Bhadur Deuwa 3

    Sher Bhadur Deuwa 4

    Sher Bhadur Deuwa 5

    Sher Bhadur Deuwa 6

    Sher Bhadur Deuwa 7

    Sher Bhadur Deuwa 9

    Sher Bhadur Deuwa 10
    Sher Bhadur Deuwa 14
    Sher Bhadur Deuwa 16

    Sher Bhadur Deuwa 17

    Sher Bhadur Deuwa 18

    Sher Bhadur Deuwa 19

    तनाबमा देउवा

    कार्यक्रमको निर्धारीत समय ११ बजे भनेको नेपाली काँग्रेसको पालुङ्गटारको बिशाल सभामा ३ घण्टा भन्दा ढिला गरी आएका उनी कार्यकर्ताको भब्य गरेका थिए ।
    Sher Bhadur Deuwa 20

    कार्यकताहरुले तछाड मछाड गर्दै स्वागत गर्न थाले पछि सुरक्षा कमीहरुले कार्यकताहरुलाई ब्यवस्थित गराउन जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक जनकराज पाण्डे आफै खटीएका थिए । देउवा मञ्चमा जाने बित्तिकै तनावमा देखीएका थिए ।

    Sher Bhadur Deuwa 13

    देउवा अकाश्मात मञ्चबाट झरेर सहयोगि मार्फत मञ्चको पछाडीको भागमा पुगेर मोबाईल संगै तनाबमा देखीएका थिए । १० मिनेट भन्दा बढी समयमा ४ देखी ६ पटक सम्म मोबाईलमा कुरा गरेका उनी बल्ल मञ्च तिर आएका थिए ।

    Sher Bhadur Deuwa 12

    एयर डानेष्टीको हेलीमा पालुङ्गटार एयरपोर्टमा झरेका उनी आजै सोही हेली मार्फत राजधानी फर्किएका थिए ।

    Sher Bhadur Deuwa 15

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, माघ २९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.